किन भयो संसद बैठक सुरु हुन ढिलाई ?

किन भयो संसद बैठक सुरु हुन ढिलाई ?

काठमाडौं, जेठ ९– तीन बजेको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक बस्न ढिलाइ भएको छ । अहिले नयाँ वानेश्वरमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
एमालेले स्थानीय तह संख्या बढाइएको विरोधमा संसद अवरुद्ध पार्ने संकेत दिएसँगै सो पार्टीलाई मनाउने प्रयासस्वरुप शीर्ष नेताहरुको बैठक बसेको बताइएको छ । आजको बैठकमा प्रम प्रचण्डले सम्बोधन गर्ने र सम्बोधन लगत्तै पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल