ललितपुरको मतगणना अबरुद्ध, एमालेले लगायो यस्तो आरोप

ललितपुरको मतगणना अबरुद्ध, एमालेले लगायो यस्तो आरोप

काठमाडौं, जेठ ९–ललितपुर महानगरपालिकाको मतगणना अबरुद्ध बनेको छ ।
२९ वडाको मात्रै मत गन्न बाँकी रहेको अवस्थामा नेकपा एमालेका प्रतिनिधिले बडा नम्बर ४,८ र ९ को मतपेटिकामा निर्वाचन आयोगका कर्मचारी सुरेश थापाले तलमाथि गरेको आरोप लगाउँदै विरोध जनाएपछि मतगणना अबरुद्ध बनेको हो ।

एमाले कार्यकर्ताले तीन वडाको पुनः मतगणना हुनुपर्नेमा माग राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार ललितपुरमा झिनो मतअन्तरले कांग्रेस अगाडि रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल