यस्तो आयो काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम

यस्तो आयो काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम

काठमाडौं, जेठ ९– काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । मंगलबार बिहिान ११ः४५ को मतपरिणामअनुसार एमालेका विद्यासुन्दर शाक्यको अग्रता कायमै रहेको छ ।

मेयरमा एमालेका विद्यासुन्दर शाक्य — ३६३७० मत

नेपाली कांग्रेसका राजुराज जोशी — २६७०९ मत

विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना — १३४९९ मत

साझा पार्टीका किशोर थापा — १०१७४ मत

माओवादी केन्द्रका सर्वोत्तम डंगोल — ३९७७ मत

उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ — ३४३०९ मत

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — १९३०० मत

साझा पार्टीका निरुपमा यादव — ६८८९ मत

माओवादी केन्द्रका सुशीला पौडेल — ५२५५ मत

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल