तोलामा एक सय रुपैयाँ बढ्यो सुन

तोलामा एक सय रुपैयाँ बढ्यो सुन

काठमाडौं, जेठ ७–नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय वजार भाउमा आएको परिवर्तनकै कारण आज सुन तोलामा एक सय रुपैयाँ बढेको जनाइएको छ ।
आज सुनको भाउ प्रतितोला ५४ हजार ६ सय रुपैयाँ छ । गत शुक्रबार सुनको भाउ ५४ हजार ५ सय रुपैयाँ तोकिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा ५ रुपैयाँ बढेर ७ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल