यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

काठमाडौं, जेठ ७ –नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ प्रति डलर खरिददर एक सय ३ रुपैयाँ २६ पैसा र विक्रिदर एक सय ३ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै, युरोपियन युरोको विक्रिदर एक सय १५ रुपैयाँ ९३ पैसा पुगेको छ ।
(यस्तो छ विनिमय दर)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल