लक्ष्मी इन्टर कन्टीनेन्टललाई अवार्ड

लक्ष्मी इन्टर कन्टीनेन्टललाई अवार्ड

काठमाडौं, जेठ ४ – एसिया तथा प्यासेफिक क्षेत्रवाट उत्कृष्ट हुदै हुण्डाइ मोटरको विक्रि गरिरहेको लक्ष्मी इन्टर कन्टीनेन्टलले ‘रिजनल एक्सीलेन्सि अवार्ड’ प्राप्त गरेको छ ।

दक्षिण कोरियामा हालै आयोजित एक समारोहमा हुण्डाइ मोर्टस कम्पनीले नेपाली कम्पनीलाई यो अवार्ड प्रदान गरेको हो ।

उक्त समारोह ५० औं वर्ष पुरा गरेको अवसरमा आयोजना भएको थियो ।

विभिन्न एक सय ३२ मुलुकका २ सय ८४ जनाको सहभागिता रहेको समारोहमा हुण्डाइले नेपाली कम्पनीलाई उत्कृष्ट अवार्ड प्रदान गरको हो । यसवाट कम्पनीले आगामी दिनमा अझ आफ्नो सेवामा उत्कृष्टता ल्याउन सहयोग पुग्ने जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल