बागलुङ, जेठ २–बागलुङ नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार
नेकपा एमालेका मेयरका उम्मेदवार जनक पौडेल २१ सय ७८ मत
नेपाली काग्रेसबाट मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठ १७ सय ७४ मत
उपमेयरका उम्मेदवार राप्रपाका सुरेन्द्र खड्का २२ सय १० मत
नेपाली काग्रेसका शकुन्तला शर्मा १४ सय ८१ मत प्राप्त गरेका छन् ।
अहिले बानपा ३ को मतगणना भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार वडा ३ को वडा अध्यक्षमा राजमोको अग्रता रहेको छ ।
जस्मा वडाअध्यक्षका उम्मेदवार राजमोबाट लक्ष्मी बास्कोटाले ८ सय ७४ मत प्राप्त गरेकी छन । त्यस्तै नेपाली काग्रेसबाट जीतबहादुर कार्कीले ६ सय १४ मत प्राप्त गरेका छन । नेकपा माओबादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार रतन प्रसाद मलेपतिले ३ सय ९ मत प्राप्त गरेका छन् ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..