काठमाडौं, जेठ २–चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधीसम्म नेपालका ‘क’ बर्गका १५ वाणिज्य बैंकले ३६ अर्ब रुपैयाँ भन्दावढी खुद ब्याज आम्दानी गरेका छन् । चालु आवको चैत सम्मको ९ महिना अवधीमा बैंकको खुद ब्याज आम्दानी गत आवको तुलनामा निक्कै वढेको छ ।
बैंकले ब्याज आम्दानी बढेपछि नाफा समेत बढाएका छन् । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त सम्ममा बैंक तथा वित्तिय संस्थालाई चुक्ता पुँजी पु¥याउन निर्देशन दिएपछि नाफा वढाउने, ब्याज आम्दानी वढाउने र एक अर्कामा मर्ज गर्ने काममा बैंक तथा वित्तिय संस्था सक्रिय रुपमा लागेका छन् । यो निर्देशन अनुसार वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब पु¥याउनु पर्छ । तर, अहिले धेरै बैंकको चुक्ता पुँजी त्यती पुग्ने अवस्था देखिदैन ।
चुक्ता पुँजी कम भएपनि ब्याज आम्दानीमा भने बैंकले वृद्धि गरेका छन् । यो अवधीमा नेपाल राष्ट्र बैंक, नेपाल बैंक, नविल बैंक, इन्भेष्टमेन्ट बैंकले राम्रो ब्याज आम्दानी गरेका छन् । ९ महिना अवधीमा राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ६७ करोड, नेपाल बैंकले ४ अर्ब ७ करोड नविल बैंकले ४ अर्ब ८ करोड र इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४७ करोड खुद ब्याज आम्दानी गरेका छन् ।
यस्तै, यस अवधीमा हिमालयन बैंकले २ अर्ब ७७ करोड, ग्लोवल आइएमई बैंकले २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै, नेपाल एसवीआई बैंकले २ अर्ब १९ करोड रुपैयाँ, प्रभू बैंकले एक अर्व ९५ करोड रुपैयाँ, एनआइसी एसिया बैंकले १ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको छ । साथै, सिद्धार्थ बैंक एक अर्व ८६ करोड, सनराइज एक अर्व ६१ करोड, माछापुच्छ«े बैंकले एक अर्ब ७५ करोड, बैंक अफ काठमाडौं लुम्विनीले एक अर्व ९३ करोड, जनता बैंकले ७४ करोड र सेञ्चुरी बैंकले ७७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैन..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण को..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..