बागलुङ, २ जेठ । तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा विजयी भएका हुन् ।
उपप्रमुखमा पनि काँग्रेसकै मानसरी शेरचन विजयी बनेका हुन् । बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा विजयी शेरचनले दुई हजार १५५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी डोरबहादुर क्षेत्रीले ८५८ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिए ।
वडामा भने मिश्रित खालको परिणाम आएको छ । तमानखोला गाउँपालिका–१ र २ मा माओवादी केन्द्रका समूह नै विजयी भएको जनाइएको छ । वडा नं १ मा थमबहादुर रोका ५१० मत र २ मा मीनबहादुर घर्ती ४२५ मतका साथ अध्यक्षमा विजयी बन्नुभएको हो । वडा नं ४ मा नेकपा एमालेका उदिमबहादुर छन्त्याल २१८ मत प्राप्त गरी सिङ्गो समूहसहित विजयी बनेका छन् । वडा नं ५ मा काँग्रेसका हिराबहादुर विक ४५५ मत प्राप्त गरी समूहसहित विजयी भएका छन् ।
यसअघि वडा नं ३ मा काँग्रेसका गिरबहादुर घर्ती र ६ मा कुलबहादुर छन्त्याल भने निर्विरोध निर्वाचित भएका छन्। तमानखोला गाउँपालिकामा रहेका पाँच हजार ९२८ मतदातामध्ये चार हजार १९३ मत खसेको थियो । जिल्लाका अन्य स्थानीय तहमा भने मतगणना जारी छ । रासस
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..