म्याग्दी, जेठ २ –बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर बिजयी भएका छन् । वडा नम्बर तिनको मतगणना अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुन नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई पछि पार्दै बिजयी भएका हुन् ।
उनका प्रतिद्धन्धी काँग्रेसका जसबहादुर पुनले ४ सय २१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् । सदस्यहरुमा स्वतन्त्र प्यानलबाट रत्न जिसी र एमालेबाट गेमबहादुर घर्तिमगर ,मनकुमारी पुन र हरिकला दमाई निर्वार्चित भएका छन् ।
दुईहजार २६० जना मतदाता र तिन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो । त्यसैगरि बेनी नगरपालिकाको मेयरमा भने नेकपा एमालेको अग्रता कायमै छ । सुरुवात देखिनै अग्रता लिएका एमालेको तर्फबाट मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले तिन वडा वडाको मतगणना सकिँदा सम्म १ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले १ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले १ हजार ५ सय ४६ मतले अग्रता लिनुभएको छ भने नेकपा (माओवादी केन्द्र) की ज्योती लामिछानेले १ हजार १ सय ८ मत प्राप्त गरेकी छन् ।
नुवाकोट – स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीना..
प्रेम सुनार गुल्मी, जेठ २८– गुल्मी जिल्लाका २ नगरपालिका सहित १२ वटा स्थानीय तह रहे पनि गाउँपालिका प्रमुखको महि..
भूमिराज जोशी डोटी, जेठ २८– डोटी शिखर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेद्वार बनेका स्थानीय राजप्रसाद..
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी का..
अजयकुमार साह महेन्द्रनगर (धनुषा), जेठ २८ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य..
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख..
बाँके, २८ जेठ । नेपाली काँग्रेस बाँके जिल्ला शाखाले स्थानीय तहको निर्वाचनका लागि सबै उम्मेदवारको टुङ्गो लगाएको..
बैतडी, २८ जेठ । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..