सुनको भाउ तोलामा २ सय महंगियो

सुनको भाउ तोलामा २ सय महंगियो

काठमाडौं, जेठ २–नेपाली बजारमा आज सुनको भाउ तोलामा दुई सय रुपैयाँ महंगिएको छ । करिव एक सातासम्म स्थिर रहेको सुनको भाउ आज भने वढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन सुनको भाउ प्रति तोला ५३ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ७ सय ४५ रुपैयाँ पुगेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल