नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल -याली

नेपालको पर्यटन प्रवद्र्धन गर्न अमेरिकामा साइकल -याली

अमेरिका, जेठ २ –न्युयोर्कमा नेपालको पर्यटन प्रवर्धन गर्न साइकल -याली गरिने भएको छ ।

न्यूयोर्कको लागी नेपाली पर्यटनदूतको सक्रियतामा नेपालको प्राकृितक सुन्दरता, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदा र मौलिक कला संस्कृती झल्किने व्यानर सहितको -याली निकालिने भएको हो । ¥याली न्यूयोर्कको म्यानह्याटनको विभिन्न गल्ली हुदै टाइम्स स्क्वायरमा पुगेर समापन गरिने छ ।
¥यालीका लागि अनुमति प्रकृया अन्तिम चरणमा पुगेकाले समय छिटै सार्वजनिक गरिने न्यूयोर्कका लागी अवैतनिक पर्यटनदूत प्रदीप श्रेष्ठले जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल