सर्पको डसाइबाट किशोरीको मृत्यु

१९ भदौ

सर्पको डसाइबाट किशोरीको मृत्यु

snakeरुपन्देही०, – रुपन्देहीको सैनामैनामा नगरपालिका सर्पले डसेर एक किशोरीको मृत्युभएको छ ।

सैनामैना नगरपालिका–४ रामनगरमा बस्ने २१ वर्षीया छोरी गीता गौतमलाई सर्पले डसेपछि बुटवल लुम्बिनी अञ्चल अस्पतालमा पु¥याएको र त्यहाँ उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको अस्पतालले जनाएको छ । गीतालाई बिहीबार राति सुतिरहेको बेलामा टाउकोमा सर्पले टोकेपछि शुक्रबार बिहान अस्पताल ल्याएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल