चट्याङबाट आगलागी, दुई चौपायाको मृत्यु

२२ वैशाख  |   रासस

चट्याङबाट आगलागी, दुई चौपायाको मृत्यु

सोलुखुम्बु, २२ वैशाख – बिहीबार अपराह्न ४ बजे परेको चट्याङका कारण नेचा सल्यान गाउँपालिका–३ भट्टराई टोलमा चुडामणि भटृराईको गोठमा आगलागी भएको छ ।

सामान्य बर्सातसँगै परेको चट्याङ लागेर आगलागी हँुदा गोठमा रहेका भैँसी र पाडाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको गोठमा लागेको आगो स्थानीयवासी र नेपाल प्रहरीको प्रयासपछि नियन्त्रणमा आएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल