नाट्यसंगीतका कलाकारलाई सरकारी परिचयपत्र

नाट्यसंगीतका कलाकारलाई सरकारी परिचयपत्र

काठमाडौं, बैशाख २१ – नेपाली संगीत, गायन, रँगमञ्च, नृत्य, बादबाद्यनमा लागेका अग्रज कलाकारहरुलाई नेपाल सरकारका तर्फबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आधिकारिक परिचयपत्र दिने भएको छ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको बुधबार राजधानीमा सम्पन्न १० औं प्राज्ञ सभाले सो निर्णय गरेको हो ।

– कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रीका सचिब शँकर प्रसाद घिमिरेले अरु प्रतिष्ठान तथा संस्थाहरुको तुलनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको काम प्रसँसनीय भएको बताए ।
– प्रतिष्ठानद्धारा स्रस्टाहरुको उपचारका लागि कोष खडा गर्न श्रष्टा उपचार कोष पनि गठन गरिएको प्रतिष्ठानको कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले बताए

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल