राप्तीपारी हुलासपुर गाउँमा ३० घर जलेर नष्ट

राप्तीपारी हुलासपुर गाउँमा ३० घर जलेर नष्ट

खजुरा (बाँके), वैशाख २०– बाँकेको नरैनापुर गाउँपालिका–५ मटेहिया हुलासपुर गाउँमा आज दिउँसो भीषण आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार अहिलेसम्म ३० वटा घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी र प्रहरीको सयुंक्त पहलमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको जनाइएको छ । आगलागीको कारण र क्षति विवरण आउन बाँकी रहेको छ । गर्मी मौसम सुरु हुने वित्तिकै आगलागीका घटनामा वृद्धि भएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल