ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एक घाइते

बझाङ, बैशाख १८ –बझाङ जिल्लाको केदार स्यू गाउपालिका ९ झोतामा भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।
सोमबार दिउँसो झोताबाट झनानातर्फ आउँदै गरेको से १ त ९५३२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा डोटी जिल्ला बुडर घर भएका ट्याक्टर चालक प्रकाश खड्काको घट्नास्थलमै मृत्यु भएको हो । कञ्चनपुर जिल्ला घर भएका ट्याक्टरमालिक धिरेन्द्र सिंह घाइते भएको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल