क्रान्तिकारीले मनायो वत्तिसौं मित्रमणी स्मृति दिवस

क्रान्तिकारीले मनायो वत्तिसौं मित्रमणी स्मृति दिवस

१८ वैशाख,काठमाडौं – माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी)ले आज देशभर वत्तिसौं मित्रमणी आचार्य दिवस मनाएको छ। आज राजधानीमा आयोजित कार्यक्रममा अखिल(क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनका महान सहिद मित्रमणी आचार्यले देखाएको वाटो कहिल्यै नभुल्ने प्रतिवद्धता जनाए। उपाध्यक्ष तामाङले शैक्षिक ब्यापारिकरण र माफियाकरणका विरुद्धको सम्झौता हिन संघर्ष नै आचार्य प्रतिको सच्चा श्रद्धाञ्जली हुने वताए । पंचायतकालका चर्चित विद्यार्थी नेता आचार्यलाई २०४२ साल वैशाख १८ गते हत्या गरिएको थियोे ।पक्लिहवा क्याम्पस र रामपुर क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी समेत सम्हालिसकेका आचार्य त्यसवेलाका निकै लोकप्रिय विद्यार्थी नेता थिए।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल