उम्मेद्वारी मनोनयनपछि संविधान संशोधनमा छलफल

उम्मेद्वारी मनोनयनपछि संविधान संशोधनमा छलफल

काठमाडौ, बैशाख १७ – ब्यवस्थापिका संसदमा संविधान संशोधन विधेयकमाथि पहिलो चरणको स्थानीय निर्वाचनको उम्मेद्वारी मनोनयनपछि मात्रै छलफल हुने भएको छ । उम्मेद्वारी मनोनयनका लागि निर्वाचन आयोगले बैशाख १९ गते को कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
उम्मेद्वार मनोनयनअघि संविधान संशोधन विधेयक पारित नहुनेभएपछि यो विधेयकमाथिको छलफल पनि उम्मेद्वारी मनोनयनपछि हुने भएको हो ।
व्यवस्थापिका संसद बैठक २१ गतेलाई बोलाइएकाले त्यसै दिनबाट विधेयकमाथि छलफल हुने प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकपछि सञ्चारकर्मीहरुलाई बताएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल