प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण

काठमाडौँ, वैशाख १६ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले मकवानपुरको हेटौँडास्थित मध्यपृतनालय, काभ्रेपलाञ्चोकको भकुण्डेवेसीस्थित २६ नं बाहिनी अड्डा तथा पर्साको वीरगञ्जस्थित बरख गणको आज नरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले पृतनालय, बाहिनी अड्डा तथा गणको वस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल