भाइरल बन्दै मेस्सीको खुसियालीको मेमे

भाइरल बन्दै मेस्सीको खुसियालीको मेमे

एजेन्सी
बार्सिलोना, बैशाख १२ – निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नाटकीय गोल गर्दै लियोनेल मेस्सीले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध बार्सिलोनालाई आइतबार राती जीत दिलाए ।

२–२ को स्थितिमा रहेको खेलमा उनको गोलले बार्सिलोना विजयी भएको थियो ।

त्यो खेलमा उनको गोल मात्र चर्चाको विषय बनेन उनले गोल गरेपछि मनाएको खुसियाली पनि हेडलाइन बन्न पुग्यो ।


उनले गोल गरेपछि आफनो टिसर्ट खोलेर म्याड्रिडका समर्थकहरु अगाडी प्रदर्शन गरेका थिए ।

अहिले उक्त फोटो मेमे बनेर भाइरल बनिरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल