सिन्धुपाल्चोकमा परकम्प

सिन्धुपाल्चोकमा परकम्प

काठमाडौँ, वैशाख ११ – ‘गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि आज साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प गएको छ ।

सो भूकम्पपछि हालसम्म चार रिक्टर स्केल वा त्यस माथिका ४८० भूकम्प गइसकेका छन् । सो भूकम्पका असरबाट नौ हजारभन्दा बढी मानिसको निधन हुनाका साथै करिब २२ हजार घाइते भएका थिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल