माओवादी केन्द्र गोरखाद्धारा निर्वाचनका लागि उम्मेद्धार घोषणा (हर्नुस नामावली सहित)

माओवादी केन्द्र गोरखाद्धारा निर्वाचनका लागि उम्मेद्धार घोषणा (हर्नुस नामावली सहित)

आसन्न स्थानीय तहको निर्वाचनका नेकपा माओवादी केन्द्र गोरखाले सबै गाउँपालिकामा आफ्नो उम्मेदवार घोषणा गरेको छ ।

जनयुद्धकालिन समयमा लडेका व्यक्तिहरु सहित अधिकांश उम्मेद्धार युवा वर्गका रहेका छन् । जिल्लाका आठै गाउँ पालिकामा उम्मेद्धार हरु घोषणा गरेको हो । हेर्नुस पुरा नामावली सहित

धार्चे गाउँपालिका
अध्यक्ष : सूर्य गुरुङ
उपाध्यक्ष : आशा गुरुङ

आरुघाट गाउँपालिका
अध्यक्ष :  जगन्नाथ खनाल
उपाध्यक्ष :  अमृत लामा

भीमसेन गाउँपालिका
अध्यक्ष :  लोकप्रसाद बञ्जारा
उपाध्यक्ष :  लीला श्रेष्ठ

सुलिकोट गाउँपालिका
अध्यक्ष :  विष्णु भट्ट
उपाध्यक्ष :  सनामाया गुरुङ

अजिरकोट गाउँपालिका
अध्यक्ष :  दीपक देवकोटा
उपाध्यक्ष :  अनिता भुजेल

सिरानचोक गाउँपालिकामा
अध्यक्ष :  नवराज पुडासैनी

गण्डकी गाउँपालिका
अध्यक्ष :  दीपक तिमल्सिना
उपाध्यक्ष :  पूर्ण थापा

सहिद लखन थापा गाउँपालिका
अध्यक्ष :  रमेश थापा मगर
उपाध्यक्ष :  इन्दिरा तिवारी

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल