सूचना टाँस गरी बैठक स्थगन

सूचना टाँस गरी बैठक स्थगन

काठमाडौँ, १० वैशाख । आज अपराह्न ३ बजेका लागि तोकिएको व्यवस्थापिका –संसद्को बैठक सोमबार अपराह्न १ बजेका लागि सूचना टाँस गरी स्थगन भएको छ ।

मन्त्रिपरिषद्को बैठकबाट संविधान संशोधनको परिमार्जित विधेयक ल्याउने सरकारको तयारी भए पनि सो प्राप्त भइनसकेकाले बैठक स्थगन भएको बुझिएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल