धुर्मुस सुन्तीलाई ज्योती विकास वैंकको एक लाख सहयोग

धुर्मुस सुन्तीलाई ज्योती विकास वैंकको एक लाख सहयोग


काठमाडौ, वैशाख ३– ज्योती विकास वैंकले धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख रुपैयाँ प्रदान गरेको छ ।

बर्दिवासको महोत्तरीमा शाखाले सो सहयोग प्रदान गरेको हो ।

शाखाका प्रवन्धक मोहनराज गिरीले सो रकम फाण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई प्रदान गरेका हुन् ।

मुसहर वस्ती निर्माणका लागि यो रकम प्रदान गरिएकोजनाइएको छ ।

आइतबार नै सरकारका एक मन्त्रीले पनि आफ्नो ब्यक्तिगत तर्फबाट धुर्मुस–सुन्तली फाउण्डेशनलाई एक लाख रुपैयाँ सहयोग गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल