यस्तो छ आजको विनिमय दर

यस्तो छ आजको विनिमय दर

काठमाडौ, चैत २७–नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज डलरको भाउ सामान्य कम भएको छ । गत साताको शुक्रवारको तुलनामा डलरको भाउ एक रुपैयाँ कम भएको छ ।

शुक्रबार अमेरिकी डलर प्रति एकको विक्रिदर एक सय ४ रुपैयाँ १६ पैसा रहेकोमा आज एक सय ३ रुपैयाँ एक पैसामा झरेको छ ।
यस्तै, युरो पनि एक सय ११ रुपैयाँ ११ पैसा रहेको आज एक सय ९ रुपयाँ ५६ पैसामा झरेको राष्ट्र बैंकले जनाएको छ ।
(विस्तृतमा हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल