सुनको भाउ तोलाको ५४ हजार ९ सय

सुनको भाउ तोलाको ५४ हजार ९ सय

काठमाडौं, चैत २५ – नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला ५४ हजार ९ सय रुपैयाँ रहेको छ ।

बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको भएपनि आज भने मूल्य स्थिर छ ।

बुधबार प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भएको सुन बिहीबार एक सय रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ४ सय रुपैयाँ बढेर ५४ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, बुधबार फेरी तोलामा एक सय रुपैयाँ बढेर ५५ हजार रुपैयाँ पुगेको भएपनि आज भने ५४ हजार ९ सय मै कारोवार भइरहेको छ ।

आज चाँदी भाउ पनि तोलाको ८ सय १० रुपैयाँमा कारोवार भईरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल