नयाँ जहाज खरिद सम्झौता हुँदै

नयाँ जहाज खरिद सम्झौता हुँदै

काठमाडौ, चैत २४–नेपाल वायुसेवा निगम र अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेशनको टोलीविच शुक्रबार जहाज खरिद सम्झौता हुने भएको छ ।
निगमले जहाज खरिद गर्न लागेको कम्पनीका प्रतिनिधी बिहीबार काठमाडौ आउने भएका छन् ।
निगमले सो कम्पनीसँग एयरवस ३३०–२०० सिजिका दुई वटा वाइडवडी जहाज खरिद गर्दैछ ।
यो कम्पनीलाई निगमले जहाज खरिदका लागि विगतमै १० करोड७० लाख रुपैयाँ वैना दिइसकेको छ । निगमलाई करिव २२ अर्ब ६० करोड रुपैयाँमा दुई वटा जहाज दिइने तयारी भएको वुझिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल