विदेशी मुद्राको विनिमय दरः डलर एकसय ४ रुपैयाँ, कुवेती दिनार ३ सय ४१

विदेशी मुद्राको विनिमय दरः डलर एकसय ४ रुपैयाँ, कुवेती दिनार ३ सय ४१

काठमाडौ, चैत २४– नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियम दर अनुसार अमेरिकी डलरको भाउ एक सय ४ रुपैयाँ २७ पैसा रहेको छ ।
डलरको खरिददर एक सय ३ रुपैयाँ ६७ पैसा छ भन विक्रिदर एक सय ४ रुपैयाँ २७ पैसा रहेको हो । स्तै, आज युरो प्रति एकको खरिददर एक सय १० रुपैयाँ ५६ पैसा छ भने विक्रिदर एक सय ११ रुपैयाँ २० पैसा छ । पाउण्ड स्र्टलिङ एकको खरिददर एक सय २९ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर एक सय ३० रुपैयाँ ८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तो छ आज केन्द्रिय बैंकले तोकेको विनिमयदर (रुपैयाँमा)
अमेरिकी डलर– खरिददर १०३.६७ , विक्रिदर १०४.२७
युरो–खरिददर ११०.५६, विक्रिदर १११.२०
पाउण्ड स्र्टलिङ–खरिददर १२९.३३, विक्रिदर १३०.०८
स्वीस फ्रेन्स–खरिददर १०३.३६, विक्रिदर १०३.९६
अष्ट्रेलियन डलर– खरिददर ७८.४७, विक्रिदर ७८.९३
क्यानेडियन डलर–खरिदर ७७.३९, विक्रिदर ७७.८४
सिंगापुर डलर–खरिददर ७४.०३, विक्रिदर ७४.४६
जापानिज येन–खरिददर १० को ९.३४, विक्रिदर ९.४०
चाइनिज युएन–खरिदर १५.०३, विक्रिदर १५.१२
साउदी रियाल–खरिददर २७.६४ विक्रिदर २७.८०
कतारी रियाल–खरिददर २८.४७, विक्रिदर २८.६४
थाई भाट– खरिददर ३.००, विक्रिदर ३.०२
युएई दिराम–खरिददर २८.२३, विक्रिदर २८.३९
मलेसियन रिंगेट–खरिददर २३.४०, विक्रिदर २३.५३
दक्षिण कोरियन वन १०० को खरिददर ९.२०, विक्रिदर ९.२५
स्वीडेन क्रोनर–खरिददर ११.५४ विक्रिदर ११.६१
डेनिस क्रोनर–खरिददर १४.८७ विक्रिदर १४.९५
हङकङ डलर– खरिददर १३.३४, विक्रिदर १३.४२
कुवेती दिनार –खरिददर ३३९.९० विक्रिदर ३४१.८६
वहराइन दिनार खरिददर २७४.९४ विक्रिदर २७६.५४

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल