यो जोडीले विगत ३७ वर्षदेखि सधैं एक–अर्कासँग मिल्ने पहिरनमात्र लगाए, हेर्नुहोस् २२ तस्बिर

फागुन २४  |   बोर्डपाण्डा

यो जोडीले विगत ३७ वर्षदेखि सधैं एक–अर्कासँग मिल्ने पहिरनमात्र लगाए, हेर्नुहोस् २२ तस्बिर

हामीमध्ये धेरैलाई मोजाको जोडी पाउन नै मुश्किल हुने बेला जापानको यो जोडीले भने विवाह गरेको ३७ वर्ष बितिसक्दा पनि सधैं एक–अर्कासँग मिल्ने पहिरनमात्र लगाउने गरेका छन् । इन्स्टाग्राममा दयलउयलछज्ञज्ञ  नाम भएको यो जोडीको ६५ हजार फलोअर्स छन्  । यी दुई लगभग ६० वर्षका देखिन्छन् । यहाँ उनीहरुको तस्बिर दिइएको छ निकै लोभलाग्दा छन् । उनीहरुको यो फोटो कुनै जोडीको लागि प्रेरणा पनि बन्न सक्छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल