उपभोक्तालाई यसरी झुक्याउँछन् कम्पनीहरुले (फोटोफिचर)

फागुन १९  |   एजेन्सी

उपभोक्तालाई यसरी झुक्याउँछन् कम्पनीहरुले (फोटोफिचर)

काठमाडौँ – विज्ञापनमा देखाउन कुरा र वास्तविकतामा धेरै अन्तर हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तैपनि, उत्पादक कम्पनीहरुले विभिन्न वस्तुहरुको हरेक दिन आकर्षक विज्ञापनहरु रेडियोदेखि पत्रिकासम्म प्रकाशित गरिरहेका हुन्छन् । उत्पादनहरुको खोलहरुमा आकर्षक तस्विर र दाबीसहित उत्पादनहरु विक्री गरिरहेका हुन्छन्, उपभोक्तालाई झुक्याई रहेका हुन्छन् ।

उनीहरुले कसरी उपभोक्ताहरुलाई झुक्याउँछन् भन्ने कुराहरु तलका तस्विरहरुले प्रष्ट पार्नेछ :

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल