काठमाडौं– उपत्यकामा डाइनिङ संस्कृतिलाई स्थापित गर्ने उद्देश्यले खोलिएको हो, ‘डाइनिङ पार्क रेष्टुरेन्ट’ ।
पुरानो बानेश्वरस्थित यो रेष्टुरेन्टले तपाईँलाई युरोपको कुनै स्ट्यान्र्डड रेष्टुरेन्टमा बसेर खानेकुराको आनन्द लिएको याद दिलाउँछ ।
यही वर्षकै मंसिर ३ गते देखि सञ्चालनमा आएको डाइनिङ पार्क कम समयमा नै लोकप्रिय बन्दै गएको छ ।
करीब ८ करोड लागतमा खोलिएको यस रेष्टुरेन्ट साढे ४ रोपनीमा फैलिएको छ । उपत्यका भित्र फाइन डाइनिङ गरिएको कमै रेष्टुरेन्ट होलान् तर डाईनिङ पार्कमा अन्तराष्ट्रिय स्तरको डाइनिङ गरिएको छ ।
जसले गर्दा यहाँ आउने खानाका पारखीहरु साजसज्जाबाट आर्कषित भएका छन् । जसरी कुनै पनि पार्क भित्र आफ्नो रोजाईको बस्तुहरु सेलेक्ट(छान्न) पाइन्छ, त्यस्तै सुविधा यहाँ पनि छ । फाइन बेकरी र फाइन डाइनिङ यहाँका विशेषता हुन् ।
डाइनिङ पार्कले तपाईको भोक मात्र मार्दैन, राजकिय भोजनको पनि अनुभव गराउँछ । यहाँको आउटडोर र इनडोरका साजसज्जा पनि विशेष छन् ।
यस रेष्टुरेन्टमा ७ वटा फरक देशहरुको खाना चाख्न पाइन्छ । सिस्नुको झोल र केराको मःम यहाँका स्पेशल खानाहरु हुन् ।
अन्तराष्ट्रिय बेभरेज र ककटेलहरु पनि यहाँ अरु ठाँउमा भन्दा स्टान्र्डड पाइन्छन् ।
रेष्टुरेन्टका सिइओ प्रभुशरण थापा भन्छन्, ‘डाइनिङ पार्कमा हामीले गरेको पैसाको लगानी भन्दा हामीले यहाँ आउने अतिथीहरुलाई दिने सुविधा हामा्रे लागि बढी महत्वपुर्ण छ, खानाका स्तरसँग पनि कुनै सम्झौता गरेका छैनौ, सरसफाईमा धेरै ध्यान दिएका छौँ, हस्पिटालिटी क्षेत्रलाई राम्ररी बुझेका छौँ, यस क्षेत्रलाई नयाँ लेभलमा पु¥याउने हामी प्रयासरत र्छौँ ।’
रेष्टुरेन्टलाई एउटा नमुना रेष्टुरेन्टको रुपमा उभ्याउने आफूहरुको योजना रहेको उनको भनाई छ ।
रेस्टुरेन्टमा विश्वका विभिन्न रेष्टुरेन्टमा काम गरेका अनुभवी सेफहरु छन् भने ५५ जना स्टाफहरु छन् ।
रेष्टुरेन्ट बिहान ७ बजे देखि १० बजे सम्म खुल्छभने पार्किङ्गको पनि राम्रो सुबिधा रहेको छ । यसको थप शाखाहरु पोखरा र बिराटनगरमा पनि खुल्दै छ ।
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनल..
काठमाडौं, जेठ २८ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय क्षेत्रलाई बलियो बनाउन आ..
आकाश तारा बयक जेठ २७, सुर्खेत–कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत आयोजना निर्माण कार्य छिट्टै शुरु गर..
-धिरन खत्री म्याग्दी, २८ जेठ । घर खर्च जुटाउन लामो समय विदेश बसेका बेनी नगरपालिका ४ बासकुनाका तिलक गुरुङको दैन..
काठमाठौं, जेठ २७–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत आठौं कोरियन भाषा परीक्षा आजवाट सुरु भएको छ । दक्षिण को..
एजेन्सी जेठ २७ – एलजी कम्पनीले केही दिन अघि OLED 4K सिरिजको टेलिभिजन सेट सार्वजनिक गरेको छ । यो टिभीको सबैभन्द..
पोखरा, २७ जेठ – बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ २६– झण्डै दुई वर्षदेखि कच्चा दुधको अभाव बन्द रहेको चितवन मिल्क साउनदेखि नियमित ..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..