यी १६ फोटो हेर्नुहोस् र हास्नुहोस्…

यी १६ फोटो हेर्नुहोस् र हास्नुहोस्…

 

तपाईं कहिलेकाही फोटो देखेर हास्नुहुन्छ नै । नहाँसी बस्न पनि भएन, जव फोटो लाग्छ अचम्मको ।

सोसल मिडियामा हासलाग्दा फोटो भेटिन्छन्, आजकल ।

संसारभर सोसल मिडिया प्रयोगकर्ता भएपछि तस्वीरपनि थरीथरीका आउने नै भए ।

तपाईं यहाँ देख्न सक्नुहुन्छ, सोसल मिडियामा भाइरल बनेका केही तस्वीर, जसले तपाईंलाई हसाउँन सक्छ ।

कहिले पानीमा फसियो भने यस्तो हुन्छ, जहाँ उद्धार गर्ने समान नहोस् ।

बिना टिकटका रेल यात्री

रोटी बनाउने आइडिया !

मासु पकाउने नयाँ तरिका !

यसरी पनि हुन्छ कपडामा आइरन !

होममेड फ्रिज !

नुहाउने तरिका !

स्वीमिङ पुल

मोवाइलमै टिबी !

सोफा मर्मत निक गर्ने !

मोवाइल कहाँ राख्ने, चिन्ता साफ

सीपीयूको काम यहाँ पनि हुन्छ

खाना यसरी पनि पाक्छ

एसीमै फ्रिज !

वाह, रक्सी खोल्न ड्रिल मेसिन !

गर्मी छ त के गर्ने ?

वासिङ मेसिङमा रक्सी

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल