जनतालाई शोषण नगरी काम गर्न गभर्नर नेपालको आग्रह

२३ पुस  |   रासस

जनतालाई शोषण नगरी काम गर्न गभर्नर नेपालको आग्रह

धनकुटा –  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

शुक्रबार गुराँस लघुवित्त वित्तीय संस्था लिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा नेपालले जनतालाई सरल रुपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइएको बताउँदै सोहीअनुरुप काम गर्न सुझाव दिए ।

संस्थाले तराईका मोरङ र सुनसरीसहित पूर्वी पहाडका १० जिल्लामा वित्तीय कारोबार गर्दै आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल