स्टार क्रिकेटर शक्ति गौचन म्युजिक भिडियोमा

पुस १८

स्टार क्रिकेटर शक्ति गौचन म्युजिक भिडियोमा

काठमाडौंँ – नेपाली राष्ट्रिय क्रिकेट टीमका स्टार क्रिकेटर शक्ति गौचन अब म्युजिक भिडियोमा स्टार बनेका छन्। यतीबेला शक्ति गौचन सन्तोस बस्न्यातको स्वर, शब्द र संगित रहेको गीत ‘आमा’को म्युजिक भिडियोमा मिथिला शर्मासँगै देखिएका छन्।
भिडियोलाई निकेश खड्काले निर्देशनमाअर्जुन तिवारीको टीमले खिचेको हो ।

जीवन दियौ
खुशी दियौ
नौरंगी संसारको दर्शन दियौ
हो……. आमा
गितलाई निकै भावुक ढंगल प्रस्तुत गरिएको छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल