यस वर्ष संसारभरी चर्चित भएका यी एप्स

पुस ११  |   एजेन्सी

यस वर्ष संसारभरी चर्चित भएका यी एप्स

 

हामी सन् २०१६ को अन्त्यमा छौं । गुगलले हरेक वर्षझैं यस वर्ष पनि ‘बेस्ट एप्स अफ द इयर’ को सूची जारी गरेको छ । यी सूचीमा ती एप्सबारे जानकारी दिएको छ जुन सन् २०१६ मा संसारभरी चर्चित रहे । यी एप्सलाई थुप्रै वर्गमा बाँडिएको छ जसमा गेम्स, म्युजिक, मुभी, टिभी शो र बुक्स छन् ।

संसारभरी शीर्ष ५ ‘ट्रेन्डङ एप्स’

– Face Changer 2
– Lumyer – Photo & Selfie Editor
– Castbox – Podcast Radio Music
– Emoji Keyboard Pro
– MSQRD

संसारभरका शीर्ष ५ ‘गेमिङ एप्स’

– Pokémon GO
– Clash Royale
– Traffic Rider
– slither.io
– Dream League Soccer

सन् २०१६ का शीर्ष ५ ‘स्ट्रिम्ड’ गीत

– Stressed Out, Twenty One Pilots
– Sorry, Justin Bieber
– One Dance (feat. WizKid & Kyla), Drake
– Don’t Let Me Down (feat. Daya), The Chainsmokers
– Me, Myself & I, G-Eazy

सन् २०१६ को शीर्ष ५ मुभी

– Deadpool
– Star Wars: The Force Awakens
– Zootopia
– Captain America: Civil War
– Batman v Superman: Dawn Of Justice

सन् २०१६ को शीर्ष ५ टिभी कार्यक्रम

– Game of Thrones
– The Walking Dead
– The Big Bang Theory
– Mr. Robot
– The Flash

सन् २०१६ को शीर्ष ५ किताब

– DeadPool Kills the Marvel Universe by Cullen Bunn
– Harry Potter and the Cursed Child: Parts One and Two by J.K. Rowling, John Tiffany, Jack Thorne
– The Girl on the Train: A Novel by Paula Hawkins
– The Art of War by Tzu Sun
– Me Before You: A Novel by Jojo Moyes

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल