ताप्लेजुङ, १९ जेठ । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०बीच चुनावी तालमेल भएको छ । चुनावको मिति नजिकिदै जाँदा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको घोषणा गरिएको हो । समीकरणअनुसार..
सल्लेरी (सोलुखुम्बु), जेठ १९– नेकपा माओवादी केन्द्रले सोलुखुम्बुका सम्पूर्ण स्था..
डडेल्धुरा, जेठ १९– नेपाली काँग्रेसले न्यायोचित रुपमा स्थानीय तह निर्वाचनमा टिकट ..
दाङ, जेठ १९– नेकपा एमाले दाङले आउँदो असार १४ गते हुन लागि रहेको दोस्रो चरणको स्थ..
इलाम, १९ जेठ । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपा..
भद्रपुर, १९ जेठ । झापाको कनकाई नगरपालिकालाई समृद्ध र देशकै नमुना नगरको रुपमा विकास गर्ने प्रतिवद्धता त्यहाँका नगर प्रमुख र उपप्रमुख पदका उम्मेदवारले व्यक्त गरेका छन् । मध्य झापामापर्ने सुरुङ्गा र घैलाडुब्बा मिलेर बनेको उक्त नगरपालिकामा अहिलेसम्म चुनावी प्रतिस्पर्धामा देखिएका तीन स्वतन्त्रसहित ११ जना प्रमुख र उपप्रमुख पदका उम्मेद..
मुगु, १९ जेठ । छायानाथ रारा नगरपालिकाका लागि आज भएको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा(एमाले)–नेकपा(माओवादी केन्द्र) संयुक्त समूहका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित ..
धनगढी, १९जेठ । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भएको छ । चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले छोपिएको छ । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षामा छन् । फलस्वरुप उम्मेदवारले थालेको घरदैलो अभियानलाई ..
जेठ १९, काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको छ । शुक्रबार संसद भवन नयाँबानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा एमालेले संसद अवरुद्ध भईरहेका बेला प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सभामुख घर्तीलाई आग्रह गरेको हो । भरतपुर म..
म्याग्दी, १९ जेठ । म्याग्दीका नगर र गाउँ कार्यपालिकाले बिहीबार पूर्णता पाएको छ । वैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालिकामा दलित, अल्पसङ्ख्यक र महिला सदस्य चुनेका हुन् । म्याग्दीको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नै नगर..
झापा, जेठ १९– झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् । नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म मेयर पदका उम्मेदवार तोक्न सकेको छैन । मध्य झापामा पर्ने सुरुङ्गा र घैलाडुब्बा मिलेर बनेको कनकाई नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्न..
चितवन, जेठ १९ – निर्वाचन आयोगले भरतपुर मतगणनाका क्रममा च्यातिएका मतपत्र बारे निर्णय गर्नशुक्रबार सवै निर्वाचन आयुक्तहरुसम्मिलित बैठक बोलाएको छ । पुन मतदान या मतगणना भन्ने विषयमा आयोगले आज गर्ने निर्णयमा भर पर्नेछ । मतगणनाका क्रममा ९० मत च्यातिएको प्रतिवेदन आयोगमा बिहीबार आएपछि शुक्रबार निर्वाचन आयोगको पुर्ण बैठक बसेर निर्णय गर्न..
इलाम, १९ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र इलाम जिल्ला कार्यालय सचिव जीवन शर्माका अनुसार चार नगरपालिका र छवटा गाउँपालिकामा उम्मेदवार टुङ्गो लागेको हो । उम्मेदवारी घोषणासँगै प्रमुख, उपप्रमुख, वड..
तेह्रथुम, १९ जेठ । सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थल संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा चुनावी सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ । सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थललाई संवदेनशील ठहराएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुम..
रोल्पा, १९ जेठ – लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ । अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो । पार्टीले जिल्लाको एक मात्र नगरपाल..
जेढ १९, जनकपुरधाम – आगामी असार १४ गतेका लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति पार्टी धनुषाले जिल्लामा निर्वाचन गतिविधिलाई तीव्रता दिएको छ । पार्टीले यहाँस्थित उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरुमा निर्वाचनलक्षित चुनावी भेला तथा छलफललाई बढावा दिएको हो । चुनावी गतिविधिकै क्रममा पार्टीले उपमहानगरका..
१९ जेठ, लाहान – नयाँ शक्ति पार्टी सिरहाले जिल्लामा चुनावी चहलपहललाई तीव्र बनाएको छ । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै नयाँ शक्तिले जिल्लाका स्थानीय तहहरुमा चुनावी गतिविधिलाई बढाएको हो । नयाँ शक्तिले मिर्चैया नगरपालिकाको मनहरवा, मतहनियाखोरी, जिवा, रामपुर विर्ता, मिर्चैया बजार, सीताप..
पर्वत, १९ जेठ – पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानलसहित विजयी भएको हो । तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुनेमा ..
लमजुङ १९ जेठ – उत्तरी लमजुङको मस्र्याङ्दी गाउँकार्यपालिका सदस्यमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट दुईजना दलित वा अल्पसङ्ख्यक र चारजना महिला गरी छजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् । महिला सदस्यमा नेकपा माओवादी केन्द्रका अनिता विक र नेकपा एमा..
शम्भु दंगाल काठमाडौं, जेठ १८– पहिलो चरण अन्र्तगत भएको २ सय ८३ स्थानीय तहको निर्वाचन अन्र्तगत २ सय ८२ तहमा १३ हजार २ सय १२ पदाधिकारी विजयी भएका छन् । नगर प्रमुख तथा गाँउपालिका अध्यक्षमा २ सय ८२, उपप्रमुख तथा उपाध्यक्षमा २ सय ८२, वडाध्यक्षमा २५ सय ६१, वडा सदस्य र खुला वडा सदस्यमा २५ […]
शम्भु दंगाल काठमाडौँ, जेठ १८ – देशको केन्द्रमा ‘बृद्ध’ नेताहरुको हालिमुहाली हुने गरेको भन्दै धेरै गुनासो हुने गरेको छ । हुन पनि राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्म ६० नाघेका पाका नेताहरुले नै स्थान ओगट्ने गरेका छन् । युवाहरुले राजनीतिमा नेतृत्व लिनुपर्छ भनेर नयाँ पार्टीहरु पनि अहिले अस्तित्वमा छन् । यसपटकको स्थानीय तहको च..
सुरेशचन्द्र अधिकारी चितवन, जेठ १८– वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाबारे नेताहरुको फरक मत देखिएको छ । मतगणनाका क्रममा मतपत्र च्यातिएपछि पुनःमतदान गर्ने कि मतगणना भन्नेमा नेताहरुको अझै एकमत देखिएको छैन । नेकपा माओवादी केन्द्रले ठूलो परिमाणको मतपत्र च्यातिएकाले पुनः मतदान हुनुपर्ने बताएक..
पाल्पा, जेठ १८- प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलनमा होमिदा सेनाको गोली लागेर २०४६ साल फागुन १६ गते सूर्यप्रसाद घिमिरेको मृत्युवरण भयो । देश र जनताका लागि लड्दै गर्दा अल्पायुमै सहिद बनेका घिमिरेको सपना पूरा गर्न उहाँकै छोरी विष्णुदेवी घिमिरे आचार्यले नेपाली काँग्रेसको तर्फबाट नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिनुभएको हो । ..
राधेश्याम विश्वकर्मा रुपन्देही,जेठ १८– आगामी असार १४ गते हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनमा रुपन्देहीको भैरहवाबाट कुनै पनि महिला उम्मेदवारले वडाध्यक्ष पदमा उम्मेदवारी दिन पाएका छैनन । निर्वाचनका लागि उम्मेदवारी दिने नामावलीमा अहिलेसम्म सार्वजनिक गरिएका अधिकांश पार्टीका उम्मेदवारहरुमा वडाध्यक्षका लागि महिलाको नाम नपरेको हो ।..
पर्वत, जेठ १८ – पर्वत जिल्लाको महाशिला गाउँपालिकामा गाउँ कार्यपालिका गठन भएको छ । बुधबार भएको निर्वाचन प्रक्रियामा नेकपा (एमाले)को प्यानल निर्विरोध निर्वाचित भएको हो । दुई दलित र अल्पसङ्ख्यक तथा चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचित हुनेमा दलित तथा अल..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..