• अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाइएकामा गुनासो

    काठमाडौँ, २८ वैशाख । दलहरुले स्थानीय तह निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवार नबनाएकामा युवा अपाङ्ग सङ्गठन नेपालले गुनासो व्यक्त गरेको छ । नेपालमै बढी अपाङ्गता भएका व्यक्तिको बसोबास रहेको गोकर्णेश्वर नगरपालिकामा कुनै पनि दलले उम्मेदवार नबनाएको आज आयोजित स्वरोजगारमूलक सामाजिक पुनःस्थापना कार्यक्रममा अध्यक्ष प्रकाश श्रेष्ठ..

  • उम्मेदवारी फिर्ता नलिएपछि बस्यालको घरमा बम !

    हुसेन अन्सारी परासी, बैशाख २८ – नवलपरासीको कावासोती नगरपालिकास्थित माओबादी केन्द..

  • म्याग्दीको बेनी नगरपालिकामा मेयरको लागि दलहरुबीच रोचक प्रतिस्पर्धा

    म्याग्दी, वैशाख २८ –बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनको मिती नजीकिएसंगै म्याग्..

  • आजदेखि मतदाता परिचयपत्र वितरण सुरु, यसरी लिन सकिन्छ

    काठमाडौं, बैशाख २८– बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि न..

  • नमुना सहर फिदिममा भ्यू टावर निर्माण गरिने

    पाँचथर, २८ वैशाख । आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने लक्ष्य राखेर पाँचथरको..

  • मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने डर

    जुम्ला, २८ वैशाख । मतदाता शिक्षा प्रभावकारी नहुँदा अधिकतम मत बदर हुने डर भएको राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले जनाएको छ । बुधबार आयोगको उपक्षेत्रीय कार्यालय जुम्लाद्वारा आयोजित ‘मानवअधिकार र निर्वाचन’ विषयक अन्तरक्रियामा यो कुरा प्रस्ट जनाइएको हो । उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त निर्देशक मानबहादर क..

  • आज चुनावी प्रचार अन्तिम : प्रचण्ड, देउवा र ओली चितवनका सभामा

    काठमाडौ, बैशाख २८– चुनावी मिति नजिकिएसँगै प्रमुख दलका शीर्ष नेताको व्यस्तता पनि त्यतिकै बढेको छ । पहिलो चरण बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारहरुले सार्वजनिक रुपमा प्रचार प्रसार र मत माग्ने अन्तिम दिनपनि आजै भएकाले मुलकुका अधिकांश क्षेत्रमा सवैजसो राजनीतिक दलहरुले चुनावी कार्यक्रम राखेका छन् । ति कार्यक्रमहरुमा ..

  • निर्वाचनमा खटिने सबैलाई सुरक्षाको प्रत्याभूति हुनुपर्छ – आयोगका सदस्य पाठक

    पोखरा, २८ वैशाख । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले निर्वाचनमा खटिने मतदान अधिकृत, मतदाता तथा स्वयम् उम्मेदवारहरुले सुरक्षाको प्रत्याभूति पाउनुपर्नेमा जोड दिएका छन् । स्थानीय तह निर्वाचनका लागि पश्चिमाञ्चलका जिल्लामा आयोगबाट पर्यवेक्षकका रुपमा खटिभएका पाठकले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई स्वतन्त्र र भ..

  • ६ तस्बीरमा हेर्नुहोस, चुनाव प्रचारमा प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन नेपालको निर्वाचनको इतिहासमा पहिलो ऐतिहासिक घटना भएको बताएका छन्  । नेकपा (माओवादी केन्द्र) शङ्खरापुर नगर समितिले साँखुमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन २० वर्षपछि हुन लागेको भनी भइरहेको प्रचारप्रसार गलत भएको बताए । ‘यसअघि..

  • समृद्धिका लागि काँग्रेसलाई मतदान गर्न शशाङ्क कोईरालाको आग्रह

    नवलपरासी – नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले देशको चौतर्फी समृद्धिका लागि स्थानिय तहका निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गरे । आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला नवलपरासीमा रहेका कोइरालाले पार्टीको प्रचार प्रसार अभियानलाई बुधबार विभिन्न स्थानमा सम्बोधन गर्दै यस्तो विचार राखेका हुन् । सो अ..

  • महिला उम्मेदवारको प्रचार शैली : मन जित्न घरघरमै

    काठमाडौँ  – स्थानीय तहको निर्वाचनमा निकै उत्साहका साथ निर्वाचनको प्रतिस्पर्धामा आएका महिला उम्मेदवारको प्रचारशैली पुरुष उम्मेदवारको भन्दा फरक देखिएको छ । पुरुष उम्मेदवारले घरदैलोका साथै प्रचारप्रसारका सामग्री छापेर, ठाउँ–ठाउँमा जमघट, चिया पसलमा गफगाफजस्ता प्रचार शैली देखिन्छ तर महिला धरैजसो घर–घरमै गएर मतदाताको विश्वास जित..

  • निर्वाचनमा कति शिक्षक र कर्मचारी परिचालन छन् ?

    बाबियाचौर म्याग्दी – आइतबार हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका सबै मतदान केन्द्रमा बुधबारदेखि कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन् । प्रत्येक मतदान केन्द्रमा पाँचजनाका दरले कर्मचारी, दुईजना स्वयम्सेवकका साथै सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र म्यादी प्रहरी परिचालन भएका हुन् । जिल्ला निर्वाचन का..

  • माओवादीले भन्यो-‘दोलखा घटना एमालेकै कारणले भयो’

    वैशाख २८, काठमाडौं – दोलखाको गौरिशंकर गाउँपालिका जुबुमा मंगलबार साँझ भएको घटना एमालेकै कार्यकर्ताको कारण भएको माओवादी केन्द्रले बताएको छ । माओवादी केन्द्रका ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटना हुनुमा एमालेका उदण्ड कार्यकर्ताको उदण्ड क्रियाकलाप नै मुख्य रुपमा जिम्मेवार छ ।..

  • उम्मेदवारको मृत्यु भएको वडामा ३१ गते मतदान नहुने

    रत्ननगर चितवन – चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार सो क्षेत्रको उक्त वडामा मात्रै जेठ २ गते निर्वाचन हुने गरी निर्वाचनको कार्यक्रम सूची सार्वजनिक गरिएको छ । सो वडामा वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा माओवादी..

  • तारकेश्वरमा निर्वाचन तयारी पूरा : जनताको घरआँगनमा उम्मेदवार

    काठमाडौँ – यही वैशाख ३१ गते आइतबार हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ उपत्यकाको उत्तरपश्चिममा अवस्थित तारकेश्वर नगरपालिकामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । यहाँका ११ वडाका १४ मतदानस्थल तथा ३५ मतदान केन्द्रमा मतदान अधिकृत परिचालन भइसकेका छन् भने मतदाता परिचयपत्र वितरणका लागि ठाउँठाउँमा सर्वदलीय ब..

  • ४८ घन्टा अघि किन लागु हुन्छ मौन अवधि ?

    काठमाडौँ, २८ वैशाख । निर्वाचन हुनु ४८ घन्टा अघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने यस क्षेत्रका विज्ञको धारणा छ । यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरात १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि [&h..

  • निर्वाचन आयोगले दलका नेताहरुलाई सचेत गरायो

    काठमाडौं, बैशाख २७ – निर्वाचन आयोगले राजनीतिक दललाई आचार संहिता पालना गर्न सचेत गराएको छ । निर्वाचन आयोगमा प्रमुख दलका नेताहरुलाई बोलाएर आयोगले आचार संहिता कडाईका साथ पालना गर्न आग्रह गरेको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलका नेताहरुलाई आयोगले गरेको निर्वाचन तयारीबारे जानकारी दिँदै निर्वाचन खलबलिने ग..

  • काँग्रेसको विजयसँगै आर्थिक समृद्धि अघि बढाइने – नेता पौडेल

    पोखरा, वैशाख २७ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा काँग्रेसको विजयसँगै आर्थिक समृद्धिका योजना अघि बढाइने बताएका छन् । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका–२७ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले काँग्रेसकै नेतृत्वमा देशले नयाँ संविधान प्राप्त गरेका कारण अब राष्ट्रिय समृद्धि र विकास..

  • आचारसंहिता अक्षरशः पालना गर्ने सामूहिक प्रतिबद्धता

    काठमाडौँ, वैशाख २७ – निर्वाचन आयोग समक्ष प्रमुख राजनीतिक दलहरुले आगामी स्थानीय तहको निर्वाचनको सुव्यवस्थापनमा सहयोग पुर्याउने सामूहिक प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको निर्वाचनको तयारी, शान्ति सुरक्षा, आचारसंहिता र मतदाता शिक्षाका बारेमा केन्द्रित रहेर आज आयोगमा भएको छलफलपछि प्रमुख दलका शीर्ष नेताले सामूहिक प्रतिबद्धतामा हस्..

  • खर्चिलो र भड्किलो बन्दै निर्वाचन

    कुमार चौलागाई सिन्धुपाल्चोक, वैशाख २७ – निर्वाचन आचारसंहितालाई उल्लङ्घन गर्दै सिन्धुपाल्चोकमा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई भड्किलो र खर्चिलो बनाएका छन् । निर्वाचन आउन चार दिनमात्र बाँकी छँदा सिन्धुपाल्चोकका सबै गाउँपालिका र नगरपालिकामा चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवारले व्यापक खर्च गरेका छन् । निर्वाचन आयोगले उम्म..

  • संविधान कार्यान्वयनका लागि काँग्रेसले जित्नुपर्छः नेता थापा

    काठमाडौँ, वैशाख २७ – नेपाली काँग्रेसका नेता गगनकुमार थापाले संविधानको सफल कार्यान्वयन लागि स्थानीय तहको निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताए । काँग्रेसको प्रचारप्रसार उपसमितिले आज नेपाल प्रेस युनियनको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले संविधान कार्यान्वयनको दायित्व पनि आफ्नो पार्टीसँग भएकाले काँग्रेस विजयी हु..

  • भरतपुरलाई अन्तराष्ट्रिय क्षेत्रको रुपमा विकास गर्ने यस्तो छ रेणुको योजना

    चितवन, बैशाख २७ – कांग्रेस –माओवादीको संयुक्त मेयर पदकी उम्मेदवार रेणु दाहालले बरण्डाभार जंगल क्षेत्रभित्रै रहेका पर्यटकीय स्थलहरुलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । ‘भरतपुर माहानगर यस्तो ठाउँ जुन विश्व सम्पदा सूचिमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जसगैँ जोडिएको छ, यसमा धेरै भु–..

  • बागलुङमा माओवादीलाई आफ्नैबाट धोका !

    बागलुङ, बैशाख २७– बाग्लुङमा पार्टीभित्रको अन्र्तघातका कारण माओबादीको केन्द्र समस्यामा परेको छ । बाग्लुङको बरेङ गाँउपालिका माओबादी केन्द्रका तर्फबाट उम्मेदवार बिहिन बनेको हो । पार्टीले कार्यकर्तालाई स्थानीय तहको निर्वाचनका लागि टिकट दिएपनि पार्टीका पोलिटब्यूरो सदस्य लिलाबहादुर थापा मगर र प्रदीप थापामगरले टिकट लुकाएर माओबादी केन्द..

  • दृष्टिविहीन गोप्य मतदान गर्नबाट वञ्चित हुनुपर्ने

    म्याग्दी, २७ वैशाख । स्थानीय तहको निर्वाचनमा गोप्य मतदानबाट वञ्चित हुनुपर्ने अवस्था आएकोमा म्याग्दीका दृष्टिविहीनले गुनासो गरेका छन् । दृष्टिविहीनका लागि मतदाता शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न मङ्गलबार बेनीमा आयोजित एक कार्यक्रममा उनीहरुले निर्वाचनमा मतपत्रमा रहेका चुनाव चिह्नमा छाप लगाएर मतदान गर्ने निर्वाचन प्रक्रिया दृष..

  • हिमाली जिल्ला डोल्पामा नमुना मतदान

    डोल्पा, बैशाख २७ – हिमाली जिल्ला डोल्पामा स्थानीय तह निर्वाचनको पुर्वसन्ध्यामा नमुना मतदान गरिएको छ । सदरमुकाम दुनैस्थित ठुलीभेरी नगरपालिका अन्तर्गतको सरस्वती उमावि मदतान केन्द्र र त्रिपुरा सुन्दरी नगरपालिकास्थित धर्मशाला चौरमा नमुना मतदान गरिएको हो । त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गतको धर्मशाला चौरमा खसेको ५१ मतमा ४९ वटा मत स..

रातोपाटी स्पेशल