चितवन, जेठ २१ – भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न/नगराउन आज उच्च अदालत पाटन, हेटौंडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका उपेन्द्रराज सापकोटा सात मतअन्तरले पराजित भएको थियो भने वडा नं [&helli..
सोलुखुम्बु, जेठ २१ – पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवाधिकार आयोगका पूर्वअ..
घोराही, जेठ २१ – नेपाली कांग्रेसबाट घोराही उपमहानगरपालिकाका वडाहरुका उमेद्वारहरु..
रौतहट २१, जेष्ठ -संघीय समाजवादी फोरम नेपाल रौतहटले पूर्वमेयर गौरी शंकर प्रसाद या..
सन्तोष शर्मा झापा, २१ जेठ । मुलुककै होचो स्थानमा रहेको कचनकवल गाउँपालिका यतिबेला..
जेठ २१, काठमाडौं नयाँ शक्ति पार्टीले स्थानीय तह दोस्रो चरणको चुनावका लागि ईलाम जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा उम्मेदवार छानेकोे छ । जिल्लाका देउमाई नगरपालिका सहित चुलाचुली, रोङ र फाकफोकथुम गाउँपालिकामा उम्मेदवार छानिसकेको ईलाम जिल्ला संयोजक डिल्ली चेम्जोङले जानकारी दिए । चेम्जोङका अनुसार देउमाई नगरपालिकामा प्रेम ..
झापा, जेठ २१ – झापाको दमक नगरपालिकामा सबै दलहरुले चुनावी गतिविधिलाई तीव्र बनाइरहेका बेला नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त चुनावी अभियान तीव्र बनाएका छन् । नगरपालिका क्षेत्रमा संयुक्त चुनावी प्रचारमा खटेका दुई दलले दमक नगरपालिकाको प्रमुखमा नयाँ शक्तिका सतिश साह र उपप्रमुखमा संघीय समाजवादी फोरमका गंगा सागर शेर..
ओखलढुंगा, जेठ २१ –जिल्लामा आगामी स्थानीय तहको निर्वाचनमा ९१ हजार ५ सय ८ जना मतदाता सहभागी हुदैछन् । एक नगरपालिकासहित ७ गाउँपालिका रहेको ओखलढुंंगामा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा १६ हजार १ सय ८२ जना मतदाता छन् । त्यस्तै दोस्रोमा मानेभञ्ज्याङ गाउँपालिकामा १२ हजार २५,सुनकोशी गाउँपालिकामा ११ हजार ८ सय ६५ र चम्पादेबि गाउपालिकामा..
रोल्पा, २१ जेठ । यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाबाट तीन महिलाले प्रमुख पदमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रमुख पदमा प्रतिस्पर्धा गनहरुमा रोल्पा नगरपालिकाबाट नेकपा एमालेकी मीना शर्मा, थवाङ गाउँपालिकाबाट राष्ट्रिय जनमोर्चाकी मनकुमारी घर्ती र सुकिदह गाउँपालिकाबाट एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी..
‘म विहान उठेदेखि राती नसुतेसम्म चुनावको चटारोमा हुन्छु । कहिले घरदैलोमा व्यस्त त कहिले मतदाताको कुरा सुन्नु मेरो पहिलो काम भएको छ । नवलपरासीको बर्दघाट नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उपमेयरकी उम्मेदार बनेकी सीमा गिरीले भनिन् ‘उम्मेदवारी घोषणासँगै मेरो दिनचर्या र दैनिकी फेरिएको छ । घरका सदस्यहरु राजनीति गर्ने भएकाले पनि आफु..
झुलन रेग्मी झापा, २१ जेठ । झापाका सहर तथा ग्रामीण बस्तीमा यतिखेर स्थानीय तहको चुनावी रौनकता छाएको छ । प्रत्येक घर तथा टोलमा राजनीतिक दलका झन्डा फहराइएको देखिँदा जनता मतदान गर्ने दिनको व्यग्र प्रतीक्षामा रहेको प्रस्ट हुन्छ तर झापाको मेचीनगरमा एउटा यस्तो बस्ती छ, जुन बस्तीमा अहिलेसम्म चुनावी रौनकता छाएको छैन । लोपोन्मुख समुदायको ब..
उपलब्धि रक्षाका लागि चुनावलाई सदुपयोग गरेका हौं– उपेन्द्र यादव भैरहवा २१, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल रुपन्देहीले सियारी गाउँपालिकाको उपप्रमुखमा सुशिला चौधरीलाई चयन गरेको छ । स्थानीय तहमा प्रभावशाली मानिने नेतृ चौधरीले शनिबार मात्रै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेकी थिइन् । फोरम नेपाल रुपन्देही क्षेत्र नं. २ ले ..
केराबारी (मोरङ), २१ जेठ – माओबादी केन्द्रका पोलिट व्युरो सदस्य तथा मोरंग संयोजक गोपी अछामीले सही ढंगले जनतालाई बुझाउन नसक्दा राम्रा काम र एजेण्डाहरु ओझेलमा परेको बताएका छन । केरावारी गाउँपालिकामा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा बोल्दै पुर्वराज्य मन्त्रीसमेत रहिसकेका अछामीले माओबादी पार्टी र उसको नेतृत्वले गरेको राम्रा काम..
२१ जेठ, विराटनगर – दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मतदानको मिति नजिकिँदै गर्दा नयाँ शक्ति मोरङले चुनावी प्रचार अभियान सुरु गरेको छ । जिल्ला पार्टीले यहाँस्थित एक महानगरपालिका, ८ नगरपालिका तथा ८ गाउँपालिकाहरुमा संघीय समाजवादी फोरम (ससफो) सँग संयुक्त उम्मेदवार चयन प्रक्रियासमेत सुरु गरिसकेको जिल्ला संयोजक खेम प्रधानले बताए..
गुल्मी, २१ जेठ । जिल्ला निर्वाचन कार्यालयले बदर मत कम गर्न जिल्लाको विकट गाउँ अर्खाबाङ्मा नमुना मतदान गरेको छ । अत्यन्तै विकट र मतदान केन्द्रका लागि अति कठिन मानिएको मालिका गाउँपालिकाको अर्खबाङ् मतदान केन्द्रमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा १०२ मतदाता सहभागी भएकामा खसेको मतमध्ये नौ मत आंशिक र एक मत पूर्ण रुपमा […]
राधिका भुसाल प्यूठान, जेष्ठ २०– स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिकिएसँगै दलहरु धमाधम उमेदवारी टुंगो लगाउदै प्रचारात्मक अभियानमा जुटेका छन् । उमेदवारी चयनमा महिला अधिकारका बिषयमा जति कुरा गरिंदै आइएतापनि महिला सदस्य कोटाबाहेक प्रमुख पदमा अहिलेसम्म कुनै पनि दलहरुले महिलालाइ उमेदवार बनाउन सकेका छैनन् । प्यूठानका सबैजसो पार्टीहर..
खोटाङ, जेठ २०– खोटाङको लामीडाँडा गाउँपालिकाको प्रमुखमा उम्मेदवारी घोषणा गर्दै २२ वर्षे युवकले बुढा उम्मेदवारहरुलाई चुनौती दिएका छन् । पार्टीकै कान्छा उम्मेदवार राज बस्नेतले गाउँपालिकाको चुनावमा पनि शैक्षिक मुद्दा अघि सारेका छन् । राप्रपा निकट विद्यार्थी सङ्गठनका महासचिवसमेत रहेका बस्नेतले आफ्नो घोषणापत्रमा नितान्त फरक एजेण्डा अघ..
करन ताम्राकार डडेल्धुरा, जेठ २०– दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले उम्मेदवारको टुंङ्गो लगाएको जनाएको छ । जिल्ला संयोजक मानसिंह माल (क्रान्ति) का अनुसार डडेल्धुरा जिल्लाका ५ वटा स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको हो । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकामा भन..
लहान, २० जेठ । दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सिरहाका ६ नगरपालिका र ९ गाउँपालिकाका प्रमुख÷अध्यक्ष पदमा उम्मेदवार तय गरेको छ । एमाले सिरहाका अध्यक्ष प्रमोद यादवकाअनुसार लहान नगरपालिकाकाको प्रमुखमा मुनी साह, गोलबजार नगारपालिकाको प्रमुखमा श्याम श्रेष्ठ, मिर्चैया नगरपालिकाको प्रमुखमा प्रदीप महासेठ र सुखिपुर नग..
बैतडी, २० जेठ । बदर मतको सङ्ख्या कम गराउन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलले घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई व्यापक बनाएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणका निर्वाचन हुने जिल्लामा दलका कार्यकर्ता आफैँ बदर मत घटाउन अग्रसर भएका हुन् । घरदैलो अभियानसँगै मतदाता शिक्षा पनि दिइरहेको..
रमेश गिरी भक्तपुर, २० जेठ । मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा अर्थात् वृद्धभत्ता घर घरमा पु¥याउने निर्णय गरेको छ । सरकारले व्यवस्था गरेअनुसार बैंकसम्म ज्येष्ठ नागरिक भत्ता लिन आउन नसक्ने र हकवालालाई मञ्जुरी दिँदा हातमा भत्ता नपर्ने पाइएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए । सामाजिक स..
बागलुङ, २० जेठ । ढोरपाटन नगरपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । तीन दलित तथा अल्पसङ्ख्यक र पाँच महिला सदस्यका लागि भएको चुनावबाट नेकपा ९एमाले० र राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी बनेका हुन् । दलित तथा अल्पसङ्ख्यकतर्फ गोकुल शेरचन, थमबहादुर छन्त्याल र नरबहादुर सुनार विजयी हुनुभएको निर्वाचन अधिकृत केदारनाथ पौड..
काठमाडौँ, जेठ १९– नागार्जुन र दक्षिणकाली नगरपालिकामा नगर कार्यपालिका सदस्य निर्वाचित भएका छन् । नागार्जुन नगरपालिकामा पाँच महिला र दलित वा अल्पसङ्ख्यक गरी तीन नगर कार्यपालिका सदस्यको निर्वाचन शुक्रबार सम्पन्न भएको निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदेन सदस्य रहने व्..
सोलुखुम्बु, जेठ १९ । नेकपा (माओवादी केन्द्र)ले जिल्लाका सम्पूर्ण स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले एक नगरपालिकासहित सात गाउँपालिकाका प्रमुख र उपप्रमुख सर्वसहमतिमै टुङ्ग्याएको हो । यहाँको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा..
ताप्लेजुङ, जेठ १९– असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । चुनावको मिति नजिकिदै जाँदा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको घोषणा गरिएको हो । समीकरणअनुसार का..
अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पह..
दीपेन्द्र राई घरधनी र यातायात व्यवसायीले इमानदारीपूर्वक राजस्व बुझाउने हो भने देश विकासका लागि ..
नेपाल राष्ट्र बैङ्कमा २८ वर्ष लामो समय जागिरे जीवन बिताएका चिरञ्जीवी चापागाईं अहिले बीमा समितिक..