• ललितपुरको गोदावरी नगरपालिका र वाग्मती गापाको एक–एक वडामा काँग्रेस

    ललितपुर, २ जेठ । ललितपुरको गोदावरी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसको समूह विजयी भएको छ । अन्तिम मत परिणामअनुसार काँग्रेसका हरिकृष्ण कार्कीले वडा अध्यक्षमा एक हजार ३२४ मत प्राप्त गरेका भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामचन्द्र थापाले एक हजार २० मत प्राप्त गरेका छन् । त्यस्तै, वाग्मती गाउँपालिका–१ को अ..

  • दुईसय ६० भन्दाबढी स्थानीय तहमा मतगणना जारी

    काठमाडौँ, २ जेठ । पहिलो चरणको स्थानीय तहको वैशाख ३१ भएको निर्वाचनका मतपेटिका संक..

  • रामेछापमा मत गणना जारी, काँग्रेस ४ एमाले ३ र माओवादी १ वडामा विजयी

    रामेछाप , जेठ २–रामेछाप जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकामा मत गणना जारी रहे..

  • काभ्रे जिल्लामा कुन वडा कसले जिते ?

    काभ्रे, जेठ २ – काभ्रेमा गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत अह..

  • पोखरा लेखनाथ वडा नं १ मा एमाले विजयी

    पोखरा – स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ म..

  • सम्पादक सविन न्यौपाने हेटौँडा उपमहानगर– १ मा विजयी

    हटौंडा  – हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य आज बिहान सम्पन्न भएको छ । सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन् । सविनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरेका थिए । वडाअध्यक्षमा विजय प्राप्त गरेका सविन न्यौपाने ..

  • चितवनको स्थानीय निकायमा भएको मतगणनाको पछिल्लो विवरण

    चितवन, २ जेठ – चितवन जिल्लाका स्थानीय निकायमा भएको मतगणनाको पछिल्लो विवरण : नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टी प्राप्त गरेको मत भरतपुर महानगरपालिका, प्रमुख देवीप्रसाद ज्ञवाली, नेकपा एमाले : ६८५ रेणु दाहाल, माओवादी केन्द्र : ५२८ बद्री तिमिल्सिना, राप्रपा : ३४ भरतपुर महानगरपालिका, उपप्रमुख पार्वती शाह नेपाली, काँग्..

  • यस्तो छ : चितवनमा हालसम्मको मतपरिणाम

    चितवन – चितवन जिल्लाका स्थानीय निकायमा भएको मतगणनाको पछिल्लो विवरण यसप्रकार छ : नगरपालिका, गाउँपालिका उम्मेदवारको नाम पार्टी प्राप्त गरेको मत भरतपुर महानगरपालिका प्रमुख देवीप्रसाद ज्ञवाली रेणु दाहाल बद्री तिमिल्सिना नेकपा एमाले माओवादी केन्द्र राप्रपा ४३१ ४५१ ३४ भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह दिव्य शर्मा आचार्य र..

  • रघुगङ्गा –१ मा काँग्रेस र अन्नपूर्ण –३ मा एमाले विजयी

    बाबियाचौर – म्याग्दी  म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ मा नेपाली काँग्रेस र अन्नपूर्ण–३ मा नेकपा एमालेका वडा अध्यक्षसहित सबै उम्मेदवार निर्वाचित भएका छन् । रघुगङ्गा–१ बेगमा नेपाली काँग्रेसका बिलबहादुर फगामीले ४१८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उन्का प्रतिस्पर्धी एमालेका नरसिङ पुनले २६३ मत प्राप्त गरेक..

  • कीर्तिपुर नगरपालिकामा विवादका कारण मतगणना स्थगित

    काठमाडौँ – कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो । नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा एमालेले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दि..

  • कालीकोटमा एमालेको अग्रता, कांग्रेस र माओवादी पछ्याउँदै

    कालीकोट – खाँडाचक्र नगरपालिकाको प्रमुख पदको मतगणनामा आज विहान ६ बजे सम्म नेकपा एमालेका जसीप्रसाद पाण्डेले ४७२ मतले प्रथम प्राप्त गरेका छन्, भने सोही नगरपालिकाका नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३९५ मत र नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईंले ३१३ मत प्राप्त गरेका छन् । पलाङ्ता र पचालझरना गाउँपालिकामा मतगणना सुरु..

  • कालिका–११ मा मतदान सुरु, दलितमा उम्मेदवारी नै परेन

    रत्ननगर चितवन – चट्याङ लागेर उम्मेदवारको मृत्यु भएको चितवनको कालिका नगरपालिका वडा नं ११ मा मतदान सुरु भएको छ । सर्वदलीय बैठकको निर्णयअनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । उनको अनुसार अहिले निर्वाचन सौहार्दपूर्णरुपमा भइरहेको छ । वैशाख २६ गते वर्षासँगै परे..

  • दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि,पार्वतीकुण्डमा मतगणना कार्य स्थगन

    रसुवा – पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग राख्दै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा समेतका दलका प्रतिनिधि मतगणना स्थलबाट बाहिरिएपछि गणना कार्य सोमबार साँझ स्थगन गरिएको हो । पार..

  • UPDATE : पोखरा–लेखनाथ महानगरपालिकामा एमाले अगाडी

    मेयरका उम्मेदवार नेपाली कांग्रेसका रामजी कुँवर — ९१७ मत एमालेका मानबहादुर जिसी — ११५६ मत राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता गुरुङ — १० मत उपमेयरका उम्मेदवार: नेपाली कांग्रेसका सरस्वती गुरुङ — ९२४ मत एमालेका मञ्जुदेवी गुरुङ — ११४०  मत माओवादी केन्द्रका गोमा ढकाल — ३० मत    

  • UPDATE : ललितपुर महानगरमा एमालेको अग्रता कायमै

    आइतवार रातीबाट नै मतगणना शुरु भएको  हो । महानगरप्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २३३७ मत नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकार २६२५ मत नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ७१९ मत उपमेयर नेपाली काँग्रेसका उम्मेदवार गीता सत्याल —१८३० मत नेकपा (माओवादी केन्द्र) का हसिना शाक्य — ८२९  मत राष्ट्रिय प्रजातन्त्र ..

  • UPDATE : काठमाडौं महानगरको गणनाः एमाले नै अगाडि, साझा पार्टी र विवेकशील पछिपछि, माअोवादी हरायो

    मेयरका उम्मेदवार नेपाली कांग्रेसका राजुराज जोशी – १३५ मत माओवादी केन्द्रका सर्वोत्तम डंगोल – ११ मत एमालेका विद्यासुन्दर शाक्य – २१७ मत साझा पार्टीका किशोर थापा – १४२ मत विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – ११० मत नयाँ शक्ति/संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य – १८ मत उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका हरिप्रभा जोश..

  • यस्तो छ, रसुवाको हालसम्मको मतगणना परिणाम

    रसुवा, जेठ १– रसुवामा भएको प्रथम चरणको स्थानीय तहको प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा (एमाले) ले ९४ मत प्राप्त गरेका छन् । त्यसैगरी, उपाध्यक्षमा नयाँशक्तिले ३०५, नेकपा (माओवादी केन्द्र) ले २०५, र नेकपा (एमाले)ले १०८ मत प्राप्त गरेका छन् । त्यस्तै, कालिका गाउँपाल..

  • भक्तपुरमा नेमकिपा अगाडि, मतगणना कछुवागतिमा

    भक्तपुर, जेठ १– भक्तपुर नगरपालिकाको मतगणनामा नेपाल मजदुर किसान पार्टीले अग्रता कायम राखेको छ । एक हजार ५ मत गणना भएकोमा मेयरमा नेपाल मजदुर किसान पार्टीले ७५४ मत प्राप्त गरेको छ । नेमकिपाका सुनिल प्रजापतिले धेरै मत अन्तरले अग्रता लिएका छन् । भक्तपुरको मेयर पदमा नेपाली कांग्रेसले २ सय ५४ र एमालेले १ सय ७७ […]

  • डोल्पामा कतै मतगणना, कतै विजय उत्सव

    दुनै, जेठ १– डोल्पामा कतै मतगणना भइरहेको छ भने कतै विजय र्याली निकालिएका छन् । डोल्पाका त्रिपुरा सुन्दरी नगरपालिका, ठेलीभेरी नगरपालिका र मुड्ेकचुला गाउँपालिकामा मतगणना जारी छ भने काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा मतगणना कार्य सम्पन्न भएको छ । उपल्लो डोल्पाका छार्काताङसोङ र डोल्पोबुद्धमा गाँउपालिकामा मतपेटीका ल्याउन ढिलाई ..

  • कांग्रेसको बागीका कारण मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले विजयी

    जोमसोम, जेठ १– मनाङको चामेबाट विजयी सुरुवात गरेको नेकपा एमालेले मुस्ताङमा पनि जित हात पारेको छ । मुस्ताङ सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा एमालेका आसबहादुर थकालीमा निर्वाचित भएका छन् । थकालीले ४ सय ५४ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका बिजय हिराचनले ४ सय १७ मत प्राप्त गरे । [..

  • मालीका – १ मा काँग्रेस विजयी

    बाबियाचौर (म्याग्दी), जेठ १ मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र) का गोविन सिउथानीले १३५ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुम..

  • जुम्लामा माओवादीले खाता खोल्यो

    जुम्ला, जेठ १ – जुम्लामा माअोवादी केन्द्रले खाता खाेलेको छ । जुम्लाको गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुन् । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत..

  • स्थानीय तहको मतगणना : अहिलेसम्म के-के भयो ?

    #8230;……………………………. यस्तो छ, रसुवाको हालसम्मको मतगणना परिणाम रसुवा, जेठ १– रसुवामा भएको प्रथम चरणको स्थानीय तहको प्राप्त मत परिणामअनुसार नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसले ५६६, नयाँशक्तिले २४७ र नेकपा ९एमाले० ले ९४ मत प्राप्त गरेका छन् । त्यसैगरी, उप..

  • UPDATE : भरतपुर महानगरमा मतगणना सुरु

    काठमाडौँ, जेठ १ -भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । साढे चारबजेबाट मतगणना शुरु भएको हो । चितवनको भरतपुर महानगरपालिकामा प्रचलित निर्वाचन कानुन अनुसार मत गणना गर्ने सहमति भएपछि मतगणना शुरु भएको हो । भरपुर जिल्ला विकास समिति अगाडिको कभर्ड हलमा मतगणना सुरु भएको हो । भरतपुरमा कांग्रेस-माओवादी गठबन्धनका तर्फबाट रेणु दाहाल मेयर..

  • मेलम्ची नगरपालिका– १ मा एमाले विजयी

    मेलम्ची, जेठ १– मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा ९एमाले०का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा ९एमाले०का डम्मर अर्यालले ८..

रातोपाटी स्पेशल