• UPDATE: ललितपुरमा कांग्रेसलाई फेरि एमालेले उछिन्यो

    ललितपुर, जेठ २– ललितपुर महानगरपालिकामा जारी मतगणनामा काग्रेसलाई फेरि एमालेले उछिनेको छ । एमालेका उम्मेदवारले ४९२६ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका चिरीबाबु महर्जनले ४७४४ मत ल्याएका छन्। कांग्रेस मेयर उम्मेदवार ४७४४ उपमेयर उम्मेदवार १९२३ एमाले मेयर उम्मेदवार ४९२६ माके मेयर उम्मेदवार १०७७ उपमेयर उम्मेदवार ९९५

  • भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीकाे अग्रता कायमै

    चितवन,जेठ २ – भरतपुर महानगरपालिका वडा नम्बर १ को गणना सम्पन्न हुँदा मेयरका एमाले..

  • अब काठमाडौंको मतगणना ३ स्थानमा

    काठमाडौ, जेठ २– स्थानीय निकायको मत गणना अत्यन्त सुस्त भएको भन्दै गुनासो बढिरहेको..

  • बागलुङ नगरपालिकाको पछिल्लो मतपरिणाम

    बागलुङ, जेठ २–बागलुङ नगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयरका उम..

  • हेटौडा उपमहानगरपालिकामा पनि एमाले नै अगाडि

    मकवानपुर, जेठ २ – हेटौडा उपमहानगर पालिकाको मत गणना जारी छ । अहिलेसम्मको मत गणनाम..

  • बागलुङ– १ र २ मा एमाले विजयी

    बागलुङ, २ जेठ । बागलुङ नगरपालिका वडा नं १ र २ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी बनेका छन् । वडा नं १ मा ५९९ मत ल्याएर अध्यक्षमा दुर्गाबहादुर बोहरा एमालेको समूह नै विजयी भएका छन् । यस्तै वडा नं २ मा पनि एमालेका जीवन आचार्य अध्यक्षमा विजयी बन्नुभएको छ । सदस्यमा भने तीन जना […]

  • बागलुङको तमानखोला गाउँपालिकामा काँग्रेसका जोकलाल बुढा विजयी

    बागलुङ, २ जेठ । तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जोकलाल बुढा विजयी भएका हुन् । उपप्रमुखमा पनि काँग्रेसकै मानसरी शेरचन विजयी बनेका हुन् । बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत..

  • एमालेको हातमा पुग्यो महाकांल गाउँपालिका

    काठमाडौं, जेठ २– नेकपा एमालेले काठमाडौं उपत्यका भित्रको गाउँपालिकामा पहिलो जित दर्ता गराएको छ । ललितपुरको महांकाल गाउँपालिकामा एमालेले जित हात पारेको हो । महांकाल गाउँपालिका अध्यक्षमा एमालेका रामचन्द्र दाहाल विजयी भएका हुन् । उनले २ हजार ८० मत प्राप्त गरे । नेपाली कांग्रेसका भीमसेन घिमिरेले १ हजार ७ सय २२ मत प्राप्त गरे । [&hell..

  • ललितपुर महानगरपालिका–३ मा एमालेका गोपाल महर्जन विजयी

    काठमाडौं, जेठ २– ललितपुर महानगरपालिका बडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार गोपाल महर्जन १७०६ सहित विजयी भएका छन् । यस्तै निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका ५२६ मत ल्याए भने ४६० मत ल्याएर माओवादी केन्द्र तेस्रो बन्यो ।

  • १० स्थानीय तहको निर्वाचन परिणाम आयोगलाई प्राप्त

    काठमाडौँ, २ जेठ । आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणामनुसार १० स्थानीय तहको निर्वाचन परिणाम आयोगलाई प्राप्त भएको छ । निर्वाचन आयोगका अनुसार तनहुँको बन्दीपुर गाउँपालिका, मनाङका चामे गाउँपालिका, नाशोङ गाउँपालिका र नेस्याङ गाउँपालिका, बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङका घरपझोङ गाउँपालिका, थासाङ गाउँपाल..

  • यस्तो छ सुर्खेतको ताजा मतपरिणाम

    सुर्खेत, जेठ २–सुर्खेतका ५ नगरपालिकाको मत गणना जारी छ । पछिल्लो नतिजा अनुसार तीनवटामा एमाले अगाडि छ भने दुईमा कांग्रेसले अग्रता लिएको छ । वीरेन्द्रनगर नगरपालिका देवकुमार सुवेदी (कांग्रेस) १२२१ बालाराम शर्मा (एमाले) १४२२ रत्नबहादुर गाहा (माओवादी केन्द्र) ६७९ भेरीगंगा नगरपालिका भुपेन्द्रबहादुर चन्द(कांग्रेस) १९४५ यज्ञप्रसाद ढकाल(ए..

  • तारकेश्वर–१ मा एमाले विजयी

    काठमाडौँ, २ जेठ । तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा एमाले विजयी भएको छ । एमालेका विदुर सापकोटाले ८३९ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का भरत भट्टले २८५ मत प्राप्त गरेका थिए । नगरका निर्वाचन अधिकृत निर्मला योङ्याक..

  • एक साताभित्र सबै मतपरिणाम आउने निर्वाचन आयोगको दाबी

    काठमाडौं, जेठ २– आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भइरहेको भनि चौतर्फी गुनासो भइरहेको बेला निर्वाचन आयोगले भने एकसाताभित्रै सबै परिणाम आइसक्ने दाबी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र ठुलो भएको र हरेक मतपत्र बाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको भन्दै एक हप्ता भित्र सबै म..

  • स्थानीय चुनाव जित्ने जनप्रतिनिधिले सपथ लिने बाटो खुल्यो

    काठमाडौं, जेठ २–निर्वाचन आयोगले निर्वाचित स्थानीय तहका प्रतिनिधिको सपथ सम्बन्धमा देखिएको अन्योलताबारे निर्णय लिएको छ । व्यवस्थापिका संसदमा विचाराधिन रहेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नहुँदा जनप्रतिनिधिको सपथमा कानुनी अ्ड्चन देखिएपछि आयोगले निकास निकालेको हो । आयोगले स्थानीय त..

  • स्थानीय निर्वाचन – २०७४ (पहिलो चरण) मत परिणाम : कुन जिल्लामा को–को विजयी ?

    काठमाडौँ, २ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना विभिन्न जिल्लामा जारी छ । मत परिणाम आउने क्रम सुरु भएको छ । आज अपराह्न १ बजेसम्म मत गणनाको परिणाम यहाँ दिइएको छ । दलगत आधारमा १. नेपाली काँग्रेस : प्रमुख/अध्यक्ष–६, उपप्रमुख/उपाध्यक्ष : ७ २. नेकपा (एमाले) : प्रमुख/अध्यक्ष–८, उपप्रमुख/उपाध्यक्ष : ७ ३. नेकपा (माओवादी [&h..

  • काठमाडौको पछिल्लो परिणाम : पछि पर्यो साझा पार्टी, एमालेको अग्रता कायमै

    काठमाडौ, जेठ २– काठमाडौ महानगरपालिकाको मतगणना दुई स्थानबाट सुरु भएको छ । काठमाडौको वडानम्बर १ को अहिलेसम्म एक हजार १९ मत गनिएको छ भने ३२ को सय मत मात्रै गनिएको छ । जसमा १९ मत बदर भएका छन् । वडा नम्बर १ र ३२ बाट भएको मत गणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले […]

  • कालीकोटका दुई गाउँपालिका सम्पर्कविहीन : चुनावी परिणाम अन्यौल

    कालीकोट, २ जेठ । टेलिफोन सेवा अवरुद्ध हुँदा यस जिल्लाका दुई गाउँपालिकामा निर्वाचन सम्पन्न भएपनि त्यहाँको अवस्था थाहापाउन सकिएको छैन । जिल्लाको अति विकट मानिएका पलाँता र पचाल झरना गाउँपालिकामा हिजो बिहान १० बजेदेखि मतगणना सुरु भएको भए पनि अहिलेसम्म ती गाउँपालिकामा मतगणना के कतिसम्म भयो भन्ने विवरण आउन नसकेको मुख्य निर्वाचन अधिकृत..

  • सुर्खेतमा २५ वटा वडाको मत गणना सम्पन्न

    सुर्खेत, जेठ २– अहिलेसम्म सुर्खेतका २५ वडाको नतिजा आएको छ । जसअन्र्तगत नेपाली कांग्रेसले ११, नेकपा एमालेले १० र माओवादी केन्द्रले ४ वटा वडामा विजय हासिल गरेका छन् । स्थानीय तहमा नेपाली कांग्रेस ४, एमाले ४ र माओवादी केन्द्र १ स्थानमा अगाडि रहेका छन् ।

  • गाला रातै : चुनावी रंगले रङ्गिएका अनुहारहरु (फोटोफिचर)

    विजु महर्जन काठमाडौँ, जेठ २– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतपरिणामहरु आउन शुरु भएको छ । मत परिणाम आउने क्रमसँगै बिजयी उत्सव पनि शुरु भएको छ । ललितपुरको मतगणना केन्द«मा आज पनि आफ्नो आफ्नो पार्टी र उम्मेदवारहरुलाई सर्मथन गर्न आउनेहरुको भिड कम थिएन । बिजयी उम्मेदवार घोषणा भएपछि पूरै भिड […]

  • बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पदम बिजयी

    म्याग्दी, जेठ २ –बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर बिजयी भएका छन् । वडा नम्बर तिनको मतगणना अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुन नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई पछि पार्दै बिजयी भएका हुन् । उनका प्रतिद्धन्धी काँग्रेसका जसबहादुर पुनले ४ सय २१ र एमालेका ड..

  • ‘घाम लाग्यो घमाइलो’ : एमालेको अग्रतासँगै विजय जुलुस र नाचगान (फोटो/भिडियो)

    विजु महर्जन ललितपुर, २ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अग्रस्थानमा छन् । लमनपाको वडा २ को अध्यक्ष पदमा एमालेका राजेश महर्जनको समूूह विजयी भएको छ । महर्जनले एक हजार ८३८ मत प्राप्त गरेका छन् । वडा नं १ र २ को मतगणना सकिएलगत्तै अहि..

  • भरतपुरको चुनावी परिणामवारे तीन पार्टीका आ-आफ्नै हिसाव, जान्नुहोस्, कुन पार्टीको हिसाव कस्तो ?

    जेठ २, काठमाडौं निकै चासोको साथ हेरिएको भरतपुर मनागरपालिकाको स्थानीय तहको चुनावको शुरुवाती मतगणनामा काँग्रेस माओवादी गठबन्धनका उम्मेदारलाई उछिन्दै एमालेका उम्मेदवार देवी ज्ञवाली अगाडि देखिए । भरतपुर महानगरपालिकोको दिउँसो साढे १ बजेसम्म एमालेका उम्मेदवार ज्ञवालीलाई १२६३ मत र दाहाललाई ९५१ मत खसेको छ । यो सँगै के भरतपुरमा काँग्रेस ..

  • चुनावी परिणामः को कहाँ विजयी ? (सूचिसहित)

    काठमाडौं, जेठ २– कुल निर्वाचन भएको तहः २ सय ८१ नतिजा प्राप्तः २७ स्थानीय तह नेपाली काँग्रेसः ९ नेकपा एमालेः ९ नेकपा माओवादी केन्द्रः ७ स्वतन्त्रः २ नेपाली काँग्रेस नवलपरासीः बुङदीकाली गाउँपालिकाः दुर्गाबहादुर राना बागलुङः तमानखोला गाउँपालिकाः जोकलाल बुढा मनाङः नार्फु गाउँपालिकाः मिङ्माछिरीङ लामा (निर्विरोध) मनाङः नाशोङ गाउँपालिक..

  • आयोगको आधिकारिक मतपरिणामः १० स्थानीय तहको नतिजा आयो

    काठमाडौं, जेठ २ – निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार १० स्थानीय तहको निर्वाचन परिणाम प्राप्त भएको जनाएको छ । आयोगका अनुसार, तनहुँको बन्दीपुर गाउँपालिका, मनाङको चामे गाउँपालिका, नाशोङ गाउँपालिका, नेस्याङ गाउँपालिका, बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, थासाङ..

  • बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी

    म्याग्दी, २ जेठ । बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् । सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर..

रातोपाटी स्पेशल