• भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने

    चितवन, जेठ २ – भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ । हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाई भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो । […]

  • यस्तो छ, सल्यानमा दुई गाउँपालिकासहित ३७ स्थानीय तहको नतिजा

    सल्यान, जेठ २ – सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आ..

  • जुम्ला सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस, उपाध्यक्षमा एमाले

    जुम्ला, जेठ २ – जुम्लाको सिंजा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवलसिंह..

  • ललितपुर महानगर– ५ मा एमाले सिंगो प्यानल विजयी

    ललितपुर, जेठ २– ललितपुर महानगरपालिकाको वडा नम्बर ५ मा पनि एमालेको सिंगो प्यानल व..

  • सिन्धुली मरिण गाउँपालिकामा माओवादी केन्द्रको प्यानल नै विजयी

    सिन्धुली, जेठ २ – सिन्धुलीको मरिण गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को प्यानल..

  • चितवन कालिका नगरपालिका–११ मा मतदान सन्पन्न, ८१ प्रतिशत मत खस्यो

    रत्ननगर (चितवन) , जेठ २ – पूर्वी चितवनको कालिका नगरपालिकामा आज मतदान सम्पन्न भएको छ । चट्याङ लागेर उम्मेदवारको मृत्यु भएपछि स्थगित भएको चितवनको कालिका नगरपालिका–११ मा आज शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त वडामा ८२० मतदाता रहेकामा ६६४ मत९८१ प्रतिशत खसेको शर्मा..

  • गणनामा बढी समय लाग्नु स्वभाविक, अनावश्यक बखेडा नगर्न प्रतिनिधिलाई आग्रहः आयोग

    काठमाडौँ, जेठ २ – एउटै मतपत्रमा सात जना पदाधिकारीको मत हुने भएको भन्दै निर्वाचन आयोगले मतगणना गर्न केही बढी समय लाग्नु स्वभाविक भएको बताएको छ । आयोगले विज्ञप्ति जारी गर्दै परिणाम घोषणा छिटो गराउन आयोगले आवश्यक व्यवस्था मिलाएको समेत बताएको छ । मतगणनालाई छिटो बनाउन मतगणना टोली गठन गरी कार्यसम्पादन भइरहेको आयोगको भनाई छ । [&helli..

  • यस्तो छ, म्याग्दी बाबियाचौरको चुनावी नतिजा

    बाबियाचौर (म्याग्दी), जेठ २ – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले) , राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९२, नेकपा माओवाद..

  • दोलखा: माओवादीको ८ वडा अध्यक्ष, काँग्रेस ४, एमाले ६ विजयी

    चरिकोट, जेठ २ – स्थानीय तहको निर्वाचनको पछिल्लो परिणामअनुसार दोलखा जिल्लाको विभिन्न स्थानबाट मत परिणाम प्राप्त हुने क्रम जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार जिरी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ बाट विजयी हुनेको नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दोलखाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपा..

  • यी हुन् धादिङका विभिन्न उनन्तीस वडामा विजयी अध्यक्षहरु

    मलेखु (धादिङ), जेठ २ – जिल्लाको ११ गाउँपालिका र दुई नगरपालिकाको १०४ वडामध्ये २९ वडाको आज दिउँसोसम्म परिणाम घोषणा भएको छ । घोषणा भएका वडामध्ये एमालेले १७ वडा, नेकपा (माओवादी केन्द्र)ले ७ वडा र नेपाली काँग्रेसले ५ वडामा विजय हासिल गरेको छ । धुनीबेसी नगरपालिका–१ मा एमालेका चन्द्र लामा, २ मा बलराम कुँवर, ४ मा […]

  • मध्यपुर थिमि नपाको १ वडाध्यक्षमा नेपाली काँग्रेसको प्यानल विजयी

    भक्तपुर, जेठ २ – मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ । खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याउनुभएको थियो । त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारहरु महिला सदस्यम..

  • रसुवा गोसाइँकुण्ड गाउँपालिकामा कैसाङ विजयी

    रसुवा, जेठ २ – गोसाइँकुण्ड गाउँपालिकाको मत परिणाम घोषणा भएको छ । मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार गाउँपालिका अध्यक्षमा एक हजार ८२८ मत प्राप्त गरी नेकपा एमालेका कैसाङ नुर्पु तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पेम्बा छिरिङ तामाङले एक हजार ५०५ मत प्राप्त गर्नुभएको थियो । यसैगरी, उप..

  • ३३ स्थानीय तहको नतिजाः कसले कुन ठाउँ जिते ?

    काठमाडौं, जेठ २ –  आइतबार सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ३३ स्थानीय तहको अन्तिम नतिजा आएको छ ।  मतगणना सकिएको ३३ स्थानीय तहमा एमालेले अहिलेसम्म १२ स्थानमा जित हात पारेको छ । यस्तै, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म १० स्थानमा विजय हासिल गरेको छ । तेस्रो दल […]

  • मतगणना सहज बनाउन प्राधिकरणको विशेष सजगता

    काठमाडौँ, जेठ २ – स्थानीय तहको निर्वाचनको मत गणना भइरहेका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणले विशेष सजगता अपनाएको छ । दिउँसोको समयमा केही स्थानमा हावाहुरीका कारण समस्या आएको तथा केही स्थानमा प्रसारण लाइन ट्रिप भएको गुनासो बढेपछि प्राधिकरणले सजकता अपनाएको हो । धादिङ, चितवन,..

  • काठमाडौँ महानगरमा तीन स्थानको एक साथ मतगणना

    काठमाडौँ, २ जेठ । मतगणना कार्यमा तीव्रता दिन काठमाडौँ महानगरपालिकामा तीन समूह (टोली) बनाई गणना सुरु गरिएको छ । सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो । [&h..

  • मतगणनामा बूढानीलकण्ठ नगरपालिका अगाडि

    काठमाडौँ, जेठ २ – मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ । नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार पाँच हजार ३१ मत गणना भइसकेको छ । यस नगरको वडा नं १२ र १३ को मतगणना सकिएको नगरका प्रमुख निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले राससलाई जानकारी दिनुभयो । वडा नं १२ मा नगर प्रमुख [&hell..

  • काभ्रेको मण्डनदेउपुर र पाँचखालमा काँग्रेस, पनौती–१ र २ मा एमाले विजयी

    काभ्रे, जेठ २ – मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली काँग्रेसका केशवप्रसाद तिमल्सिनाले ४२१ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गर्नुभएको छ । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ । यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा काँग्रेसका सुन्दर अधिक..

  • हुम्ला पाजाकोटमा माओवादी केन्द्र विजयी

    हुम्ला, जेठ २ – पाजाकोट गाउँपालिकाका अध्यक्षमा नेकपा(माओवादी केन्द्र) का बागदल मल्ल एक हजार ३७१ मत ल्याए विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पूर्णप्रसाद ढकालले ९५१ मत ल्याउनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका मञ्जु बुढा एक हजार २९० ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दीमा नेपाली काँ..

  • माओवादी केन्द्रले उपत्यकामा खाता खोल्यो

    ललितपुर, जेठ २–उपत्यकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाकामा माओवादी केन्द्रका गोपीलाल स्याङतान विजयी भएका हुन् । यस्तै उपप्रमुखमा माओवादी केन्द्रकै निङ्मा लामा विजयी भएका छन् । यस्तै बडा नम्बर १ मा माओवादीका सन्तलाल लामा, २ मा माओवादीकै धु्रब घिमिरे विजयी भएका छन् । तीनमा नेकाका तिलक लामा, ४ म..

  • म्याग्दी मालिका ४ मा माओवादी केन्द्र विजयी

    बबियाचौर(म्याग्दी), जेठ २ – मालिका गाउँपालिका– ४ का वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का दिलीप शेरचन ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधिलाल जैसीले १८३ मत प्राप्त गर्नुभएको छ । सदस्यमा माओवादी केन्द्रका मनरुपा घर्ती, सीता श्रीपाली र उदवीर रस..

  • चन्द्रागिरिमा काँग्रेसको अग्रता कायम

    काठमाडौँ, जेठ २ – चन्द्रागिरि नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका घनश्याम गिरीले तीन हजार ५५ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का प्रल्हाद कार्कीले एक हजार ४९० मत प्राप्त गर्नुभएको छ । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले दुई हजार २४१ र एमालेका लीसा नकर्मीले एक हजार ..

  • बाग्लुङ गलकोट– २ र ३ मा काँग्रेस विजयी

    बागलुङ, जेठ २ – गलकोट नगरपालिका वडा नं २ र ३ मा नेपाली काँग्रेसको समूह नै विजयी भएको छ । वडा नं २ मा हेमन्त भण्डारी र ३ मा वीरजङ्ग भण्डारीसहितको समूह विजयी भएको हो । वडा नं १ मा भने राष्ट्रिय जनमोर्चाको समूह नै विजयी बनेको छ । राजमोबाट नेत्र बुढाथोकी अध्यक्षमा निर्वाचित हुनुभएको […]

  • सूर्यविनायकमा वडाध्यक्षमा एमाले, मध्यपुरमा र भक्तपुरमा नेमकिपा समूह नै विजयी

    भक्तपुर, जेठ २– सूर्यविनायक नगरपालिका वडा नं १ का वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थसहितको समूह विजयी भएको छ । कायस्थले एक हजार ६४७ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली राप्रपाका भूपेन्द्र राउतले ८४७ मत ल्याउनु भएकोछ । त्यसैगरी महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा कल्पना नेपाली तथा खुला सदस्यमा प्..

  • माओवादीबाट सिन्धुलीको मरिण गाउँपालिका ‘कव्जा’

    सिन्धुली, जेठ २ – स्थानीय तह निर्बाचनको नतिजा आउने क्रममा कांग्रेस एमाले भन्दा केहि पछि परेको माओवादी केन्द्रले सिन्धुलीको एक गाउपालिकाका सवै पद जितेर नयाँ रेकर्ड कायम गरेको छ । सिन्धुलीको मारिण गाउँपालिकामा माओवादीले सवै पद जितेको हो । यस गाउँपालिकाको प्रमुख र उपप्रमुख सहित सबै वडामा माओबादी केन्द्रको प्यानल विजयी भएको छ । गाउँ..

  • ललितपुर महानगरपालिका–४ मा एमालेको प्यानलै विजयी

    ललितपुर, जेठ २–ललितपुर महानगरपालिका बडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । मंगलबार साँझ सम्पन्न मतगणनाअनुसार एमालेका नारायण केसी ११७३ मतका साथ बडा अध्यक्षमा विजयी भए । यस्तै एमालेकै रामभक्त थापा १२२६, प्रकाश कार्की ११८०, एसिसा महर्जन १३११ र गायत्री बयलकोटीको १३३५ मतका साथ विजयी भए ।

रातोपाटी स्पेशल