• चितवनको कालिका नगरपालिकामा मतगणना सुरु, एमाले अगाडि

    रत्ननगर चितवन – उम्मेदवारको मृत्यु भएका कारण रोकिएको पूर्वी चितवनको कालिका नगरपालिकामा मतगणना सुरु भएको छ । मंगलबार राति ११ बजेदेखि मतगणना सुरु गरिएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सर्वदलीय बैठकको निर्णयअनुसार ९ः३० बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि आवश्यक तयारी नहुँदा डेढ घन्टा ढि..

  • भक्तपुर र काभ्रेमा मतदान जारी

    -हेमराज ढकाल जेठ ३,भक्तपुर – गत ३१ गते स्थानीय निर्वाचन अन्तर्गत रोकिएका क..

  • बदररहित मतदान : नाटकको माध्यमबाट मतदान गर्ने मतदाता शिक्षा कार्यक्रम

    विराटनगर – स्थानीय निकायको निर्वाचनमा ‘बदररहित मतदान’ गराउने उद्देश्यले मो..

  • UPDATE : चार महानगरको मत परिणाम

    काठमाडौं महानगरपालिका नेकपा एमाले :१०८३ नेपाली कांग्रेस : ७४० माओवादी केन्द्र : ..

  • पाँचखाल नपा–५ मा माओवादी र ४ मा काँग्रेस विजयी

    काभ्रे – काभ्रे जिल्लाको पाँचखाल नगरपालिका –४ मा नेपाली काँग्रेस र ५ मा ने..

  • त्रिपुरासुन्दरी नगरपालिकामा एमाले बिजयी

    जेठ ३, डाेल्पा – डाेल्पाकाे त्रिपुरा सुन्दरी नगरपालिकाको प्रमुख तथा उप प्रमुखमा नेकपा एमाले बिजयी भएको छ । प्रमुखमा एमालेका अाेम बहादुर बुढाले १६०९ मत ल्यायर बिजयी भएका हुन् भने, उप मेयरमा एमालेकै चन्द्रा कुमारी बुढा १८४५ मत ल्यायर बिजयी भइन् । वडा न १ मा अध्यक्षका कर्म सिंह थापा २८३ मत ल्याएर बिजयी भएका […]

  • नीलकण्ठ ५ मा माओवादी केन्द्रका रामकुमार श्रेष्ठ अध्यक्षमा विजयी

    धादिङ, जेठ ३ – धादिङको नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका रामकुमार श्रेष्ठ विजयी भएका छन् । साविकको खाल्टे गाविसको वडा नम्बर २, ३, ४, ५ र ६ मा पर्ने नीलकण्ठ नगरपालिका ५ मा काँग्रेसलाई हराउँदै माओवादी केन्द्रका श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका हुन् । कुल २ हजार ८ सय १४ […]

  • RESULT: अहिलेसम्म कहाँ–कहाँ को विजयी बने ? (हेर्नुहोस् वडा अध्यक्षसम्मको नतिजा)

     वैशाख ३१ गते सम्पन्न स्थानीय तह पहिलो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । हालसम्म प्राप्त भएका नतिजाहरुको सूची: चिङगाड गाउँपालिकामा काँग्रेस विजयी सुर्खेत, चिङगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवबहादुर चन्द दुई हजार ९४९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बखतबहादुर ख..

  • कछुवाको तालमा महानगरको मतगणना, रातभरी यसरी हुँदैछ काम (फोटोफिचर)

    काठमाडौं, जेठ २ – स्थानीय तहको निर्वाचन भएको दुई दिन बितिसक्यो तर काठमाडौं महानगरपालिका उम्मेद्धवारले प्राप्त मत संख्या १ हजार पुग्न सकेको छैन् । काठमाडौं महानगरपालिकामा भएको निर्वाचनमा १ लाख ९८ हजार हाराहारीमा मत खसेको थियो । सोमबार २ वटा वडाको मतगणना गरेको आयोगले मंगलबार दिँउसोबाट भने ३ वडाको एकैसाथ मतगणना शूरु गरेको छ । [&hel..

  • ४० स्थानीय तहको परिणाम आयोः कसले कुन ठाउँ जिते ? (सूचिसहित)

    कुल निर्वाचन भएको तहः २ सय ८१ प्राप्त नतिजाः ४० स्थानीय तह नेकपा एमालेः १४ विजयी नेपाली काँग्रेसः १३ नेकपा माओवादी केन्द्रः ११ स्वतन्त्रः २ काठमाडौं, जेठ २– आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ४० स्थानीय तहको अन्तिम नतिजा आएको छ । मतगणना सकिएको ४० स्थानीय तहमा […]

  • सिन्धुलीको गोलन्जोर गापामा काँग्रेस निर्वाचित

    सिन्धुली, जेठ २ – सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेस पदका उम्मेदवार पुष्पबहादुर कार्की तीन हजार ३७६ र उपाध्यक्ष पदका उम्मेदवार गङ्गादेवी श्रेष्ठ तीन हजार २८७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा ९एमाले० टीकाबहादुर देवकोटाले दुई..

  • पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

    फलेवास (पर्वत) २ जेठ । पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन् । महाशिला गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटाबाहेक सबै वडामा नेकपा९एमाले० विजयी भएको हो । अध्यक्षमा विजयी भएका पौडेलले दुई हजार ४५३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उज..

  • गोरखाको चुमनुब्री गाउँपालिकामा काँग्रेस विजयी

    गोरखा, जेठ २ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लाक्पा डुण्डुप लामालाई हराउँदै गुरुङ गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो । गुरुङले एक हजार २५३ मत ल्याउनुभएको हो भने लामाले एक हजार १८५ मत ल्याउनुभएको निर्वाचन अधिकृत ..

  • यस्तो छ, नुवाकोटमा २५ वडाको नतिजा

    नुवाकोट, जेठ २ –जारी रहेको स्थानीयतहको निर्वाचनको मतगणनामा नुवाकोटमा २५ वडाको परिणाम सार्वजनिक भएको छ । नुवाकोटमा कायम रहेका ८८ वडामध्ये २५ वडामा नयाँ नेतृत्व चयन भएको छ । अन्तिम नतिजाअनुसार नेपाली काँग्रेस १३ वडा, नेकपा (एमाले) ले सात वडा र नेकपा माओवादी केन्द्र पाँच वडामा विजयी भएको छ । नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा वि..

  • बागलुङ–३ मा जनमोर्चा विजयी

    बागलुङ, जेठ २ – बागलुङ नगरपालिका–३ मा राष्ट्रिय जनमोर्चाकी लक्ष्मी बाँस्कोटा अध्यक्ष पदमा विजयी बन्नुभएको छ । नेकपा (एमाले), राप्रपा र राजमोको संयुक्त प्यानलबाट बाँस्कोटा विजयी बन्नुभएको हो । वडा नं ३ मा अन्य दलका उम्मेदवारलाई पछि पार्दै एमाले–राजमो–राप्रपाको प्यानल नै विजयी बनेको छ । यसअघि भएको वडा नं १ र २ को मतगणनामा पनि [&he..

  • भरतपुरमा देवी ज्ञवालीको अग्रता कायमै, रेणुलाई अन्तरघात

    चितवन, जेठ २– भरतपुर महानगरपालिका वडा नम्बर १ को गणना सम्पन्न हुँदा मेयरका एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् । एमालेका ज्ञवालीले २४५९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले १६२९ मत प्राप्त गरेकी छन् । कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु पछाडि परे पनि सोही गठबन्धनका कांग्रेस उम्मेदवार ज..

  • ललितपुर महाकालमा एमाले उम्मेदवार विजयी

    ललितपुर, जेठ २ – ललितपुरको महाकाल गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सो पार्टीका रामचन्द्र दाहालले दुई हजार ८० मत ल्याएर गाउँपालिकाको प्रमुखमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भीमसेन घिमिरेले एक हजार ७२२ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपप्रमुखमा एमालेका कमला तामाङले दुई ..

  • यस्तो छ ,टोखा र नागार्जुनका वडाध्यक्ष विजयी नतिजा

    काठमाडौँ, जेठ २ – टोखा नगरपालिका–१ मा नेकपा (एमाले)का श्रीकृष्ण अधिकारी विजय हुनुभएको छ भने वडा नं २ वाट नेपाली काँग्रेसका दीपकराज जोशी र वडा नं ३ मा नेपाली काँग्रेसकै सिंहराज श्रेष्ठ निर्वाचित हुनुभएको छ । यस्तै टोखा नगरपालिकामा नेपाली काँग्रेसका हरिहर अधिकारीले अग्रता कायय राख्नुभएको छ । अधिकारीले तीन हजार १२३ मत प्राप्त गर्नु..

  • धौलागिरी–३ मा एमाले विजयी

    बाबियाचौर (म्याग्दी)जेठ , २ – म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनाको वडाध्यक्षमा नेकपा एमालेका पुर्म पुन ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन ४६४ मत र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी र..

  • भरतपुर महानगर १ मा कांग्रेस उम्मेदवार विजयी

    चितवन, जेठ २– आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १ को मतगणना सकिएको छ । भरतपुर १ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार जयराम श्रेष्ठ विजयी भएका छन् । कांग्रेसका श्रेष्ठले ११५८ र एमालेकी गीता श्रेष्ठले ११४० मत प्राप्त गरिन् । मेयरमा एमालेका देवी ज्ञव..

  • बागलुङ नगरपालिकामा एमाले र राप्रपा अगाडी

    बागलुङ,२ बैशाख – बागलुङ नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेका जनक पौडेलले २६ सय ८० मत लिएर अग्रता कायम गरेका छन । नेपाली काग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठले २१ सय ५० मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा राप्रपाका सुरेन्द्र खड्काले २६ सय ५१ मतका साथ अगाडी देखिएका छन । त्यस्तै नेपाली काग्रेसकी शकुन्तला शर्माले १८ [&h..

  • यस्तो छ, सिन्धुपाल्चोकमा त्रिपक्षीय प्रतिष्पर्धा

    सिन्धुपाल्चोक, जेठ २ – जिल्लाको विभिन्न २९ वटा वडाको मतगणना सकिँदा हालसम्म नेकपा (एमाले), माओवादी केन्द्र र काँग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । २९ वडाको मत परिणाम सार्वजनिक हुँदा एमालेले ११, काँग्रेसले १०, माओवादी केन्द्रले सात र राप्रपाले एउटा वडा जितेका छन् । जिल्लामा विजयी भएकामा मेलम्ची नपा–१ एमाले, बलेफी गापा–१ एमाले, ..

  • UPDATE: काठमाडौं महानगरमा एमाले–कांग्रेस प्रतिष्पर्धा तीब्र, एमालेको अग्रता

    काठमाडौ, जेठ २– काठमाडौ महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । पछिल्लो मतगणनाअनुसार एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसलाई लिड गरेका छन् । काठमाडौं महानगरमा सोमबारदेखि वडा नम्बर १ कै गणना जारी रहेको छ । एमालेका विद्यासुन्दरले १०८३ मत प्राप्त गरेका छन् भने काग्रेसका राजुराजले ७४..

  • रुकुमको मुसीकोट नगरपालिकामा माओवादी केन्द्र विजयी

    काठमाडौं, जेठ २ – रुकुमको मुसीकोट नगरपालिकामा नेकपा (मओवादी केन्द्र) का देवीलाल गौतम अध्यक्ष पदमा विजय हासील गरेका छन् । उनले उनले ४ हजार ३ सय ४० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र कपितले ४ हजार १ सय ७४ मत ल्याएका थिए । त्यस्तै, अर्का तेस्रो प्रतिस्पर्धी एमालेको भने निकै […]

  • कोन्ज्योसोम गाउँपालिकामा माओवादी केन्द्र विजयी

    काठमाडौँ, जेठ २ – ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । भर्खरै घोषित मत परिणामअनुसार अध्यक्षमा माओवादी केन्द्रका गोपिलाल सिङतान एक हजार ७९८ मत प्राप्त गरी विजयी हुनु भएको हो । त्यस्तै उपाध्यक्षमा मिङ्मा लामा एक हजार ९३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस

रातोपाटी स्पेशल