• पोखरा लेखनाथ महानगरपालिका–१० मा काँग्रेस समूह विजयी

    पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगरपालिका– १० मा नेपाली काँग्रेसको समूह विजयी भएको छ । वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार गुरुङले एक हजार ४४६ मत ल्याइ विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रकुमार गुरुङले एक हजार २० मत प्राप्त गर्नुभयो । महिला सदस्यमा काँग्रेसकौर निशा मल्ल, दलित महिला स..

  • पुतलीबजार नगरपालिकाको प्रमुखमा महिला विजयी

    वालिङ – स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख पदमा महिला उम्मेदवार विजयी..

  • पर्वतमा एमाले चार र काँग्रेस तीन स्थानमा

    फलेवास पर्वत – गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनको मतगणना पर्वतमा..

  • उम्मेदवारका आकांक्षीलाई निर्वाचन शिक्षा

    धनगढी – यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको तयारीस्वरुप नेपाली काँ..

  • पोखरा लेखनाथ महानगरपालिका–११ मा काँग्रेस विजयी

    पोखरा, ५ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसका तर्फबाट ..

  • चाँगुनारायण–२ मा काँग्रेस विजयी

    चाँगुनारायण, ५ जेठ – चाँगुनारायण नगरपालिका वडा नं २ मा एक खुला सदस्यबाहेक सबैमा काँग्रेस विजयी भएको छ । खुला सदस्यमा भने एमालेले जितेको छ । वडा अध्यक्षमा काँग्रेसका शिवहरि केसीले ८३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनोज केसीले ७७७ र राप्रपाका सन्तोष केसीले ५२५ मत प्राप्त गर्नुभएको छ ।..

  • अपडेटः २१७ स्थानको नतिजा प्रकाशितः कसको कति ?

    काठमाडौं, जेठ ४– स्थानीय तहको मतगणनाको परिणाम आउने क्रम जारी छ । वैशाख ३१ गते सम्पन्न २ सय ८३ स्थानीय तहमध्ये अहिलेसम्म २ सय १७ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणामअनुसार एमालेले आफ्नो अग्रता कायम राखेको छ भने नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । पछिल्लो परिणामअनुसार एमालेले [&hell..

  • भरतपुर महानगरको ताजा परिणाम : केहिबेरको अग्रतापछि रेणु फेरी दोस्रो स्थानमा

    चितवन, जेठ ५ – वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो परिणामअनुसार भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा अघि छन् । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र-कांग्रेस गठबन्धनकी रेणु दाहाल पछिल्लो मतगणनाको परिणाम अन्तर्गत एमालेका देवी ज्ञवालीभन्दा पछि परे..

  • माओवादी केन्द्रले जितेका यी हुन् ३९ स्थानीय तह (नामावलीसहित)

    काठमाडौं, जेठ ४– वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत नेकपा माओवादीले अहिलेसम्म ३९ स्थानीय तहमा जित हासिल गरेको छ । २ सय ८३ स्थानीय तहमध्ये अझै ८ स्थानमा माओवादी केन्द्रले अग्रता कायम राखेको छ । निर्वाचनको मतगणना अझै जारी छ । नामावली हेर्नुहोस् १)नरबहादुर पुन (तारा) सानीभेरी गाउँपालिका रुकुम २) [..

  • शुक्लागण्डकीमा काँग्रेस र भिमाद नपा र घिरिङ गापामा एमाले विजयी

    दमौली, जेठ ४ – शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका किसान गुरुङ तथा भिमाद नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का मेखबहादुर थापा विजयी भएका छन् । किसान गुरुङ नौ हजार चार सय २४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामचन्द्र उपाध्यायले आठ हजार सात सय ५ मत प्राप्त गर्नुभएको थियो । त..

  • पोखरा लेखनाथ महानगरपालिका ९ मा काँग्रेस विजयी

    पोखरा, जेठ ४ – पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ मा नेपाली काँग्रेसका समूह विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका रामराज लामिछानेले एक हजार १७४ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का गोविन्द तुलाचनले नौ सय ८२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसका राममाया मानन्धर, गीता [..

  • कमलामाईमा एमाले विजयी

    सिन्धुली, जेठ ४ – कमलामाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा क्रमशः नेकपा (एमाले) का खड्गबहादुर खत्री तथा मञ्जु देवकोटाले विजयी भएका छन् । एघार हजार एक सय ५२ मत ल्याई खत्री प्रमुखमा र नौ हजार नौ सय २१ मत ल्याई देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन् । खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उपेन्द्र पोख्रेलले आठ हजार [&helli..

  • टोखामा एमाले विजयी

    काठमाडौँ, जेठ ४ – टोखा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।  नगरपालिका प्रमुखमा एमालेका प्रकाश अधिकारी र उपप्रमुखमा एमालेकै ज्ञानमाया डङ्गोल विजयी हुनुभएको निर्वाचन अधिकृत दीनबन्धु बरालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मत गणना सकिए पनि अन्तिम घोषणा गर्न केही समय लाग्नेछ । रासस

  • तारकेश्वरमा एमालेको अग्रता कायमै

    काठमाडौँ, जेठ ४ – तारेकश्वर नगरपालिका प्रमुखमा नेकपा (एमाले) का रामेश्वर बोहोरा चार हजार २६७ मत ल्याई अग्रस्थानमा रहनुभएको छ । उहाँलाई नेपाली काँग्रेसका श्रीराम थापाले चार हजार ९० मत ल्याई पछ्याइरहनुभएको छ । त्यसैगरी नेकपा(माओवादी केन्द्र)का धनलाल महर्जनले एक हजार ६४९ मत प्राप्त गर्नुभएको छ । नगर उपप्रमुखमा पनि एमालेकी भानु डोटे..

  • कुश्मा नगरपालिकामा काँग्रेस विजयी

    फलेवास (पर्वत), ४ जेठ । कुश्मा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रामचन्द्र जोशी विजयी हुनुभएको छ । जोशीका पक्षमा आठ हजार ५७ मत प्राप्त भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का मेघनाथ सुवेदीका पक्षमा सात हजार २३९ मत गएको छ । त्यस्तै उपप्रमुखमा काँग्रेसकै सीता काफ्ले लामिछाने विजयी हुनुभएको छ । लामिछानेले आठ हजार ४१..

  • मतगणना नसकिदै दोस्रो चरणको निर्वाचनमा चाँडो मतगणना गर्ने आयोगको तयारी

    काठमाडौं,जेठ ४ – निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मतगणना चाँडो गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनमा जनशक्ति थपेर चाँडो मतगणना गर्ने गृहकार्यमा लागेको जानकारी गराउनुभयो । गत वैशाख ३१ गते भएको मतगणना ढिलो भयो भनेर जनस्तरबाट गुनासो आइरहेका बेला दोस्रो चरणमा हुने निर्व..

  • वालिङ नगरपालिकामा काँग्रेस विजयी

    वालिङ, जेठ ४ – वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । दस हजार छ सय मतसहित काँग्रेसका दिलीपप्रताप खाँण प्रमुख पदमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पुण्यप्रसाद अर्यालले आठ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपप्रमुखमा काँग्रेसकी कल्पना तिवारी नौ हजार ..

  • बनेपा १४ मा एमाले र पनौती ९ मा काँग्रेस विजयी

    काभ्रे, जेठ ४ – बनेपा नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा (एमाले) का गौरी रावत ६२५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका टुल्कु लामाले ६१७ मत प्राप्त गर्नुभएको थियो । यस्तै पनौती नगरपालिका वडा नं ९ मा काँग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काँग्रेसका सहकुलकुमार हुमागाईं एक हजार [&h..

  • बेनीघाट रोराङमा माओवादी केन्द्र र त्रिपुरासुन्दरीमा एमाले विजयी

    मलेखु (धादिङ), जेठ ४ – बेनिघाट रोराङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का हरि डल्लाकोटी छ हजार ४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गिरिराज कँडेलले पाँच हजार २५५ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले पाँच हजार ३०२ मत ल्याई विजयी हुनु..

  • बूढानीलकण्ठ ११, १२ र १३ मा एमाले विजयी

    काठमाडौँ, जेठ ४ – बूढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ । वडा नं ११ का अध्यक्षमा राजु अधिकारीले एक हजार दुई सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्चूतप्रसाद पौडेलले एक हजार ५५ मत प्राप्त गर्नुभएको थियो । […]

  • यस्तो छ, नागार्जुनमा पाँच वडाको मत परिणाम

    काठमाडौँ, जेठ ४ – नागार्जुन नगरपालिकामा पाँच वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणामननुसार चार वटा वडामा नेकपा (एमाले) र एक वडामा राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । एमालेले १ देखि ४ वडा र राप्रपाले ५ नं वडामा जित हासिल गरेका हुन् । वडा नं १ मा एमालेका रामचन्द्र लामाले ४२४ […]

  • भक्तपुर चाँगु–१ मा काँग्रेस विजयी

    भक्तपुर, जेठ ४ – चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्षमा राजेश खड्कासहित तीन सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा खड्काले ९०२ मत ल्याउनुभयो । विजयी हुने वडा सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका महिला सदस्यमा सुशीला खड्का, खुला सदस्य उद्धव खड्का र गणेश श्रेष्ठ तथा दलित महिला सदस्यमा राप्रपाका लील..

  • व्यासमा काँग्रेस विजयी

    दमौली, जेठ ४ – तनहुँको जेठो नगरपालिका व्यास नगरपालिकामा प्रमुख, उपप्रमुखसहित १३ वटा वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ । नगरपालिका प्रमुखमा १३ हजार ५६ मत प्राप्त गरी बैकुण्ठ न्यौपाने विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का शङ्करनारायण श्रेष्ठले नौ हजार ५९२ मत पाउनुभएको छ । उपप्रमुखमा काँग्रेसकै मीरा ..

  • रुकुमको पूरै छ स्थानीय तहमा माओवादी केन्द्रको जित

    रुकुम, जेठ ४ – गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा यहाँका छ वटै स्थानीय तहमा नेकपा(माओवादी केन्द्र) ले जितेको छ । मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन् । मुसिकोट नगरपालिका प्रमुख..

  • धुलिखेल भुम्लु गाउँपालिकामा एमाले विजयी

    धुलिखेल, जेठ ४ – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । सो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले विजयी हासिल गरेको हो । कोसीपारिस्थित सो गाउँपालिकामा एमालेबाट अध्यक्षमा गुमानध्वज कुँवरले तीन हजार पाँच सय ४८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तस्बिर लामाले..

रातोपाटी स्पेशल