• भरतपुर १९ मा फरक शैलीमा प्रचार सुरु

    चितवन, २६ जेठ । भरतपुर महानगरपालिका– १९ मा पुनःनिर्वाचन नगर्न÷नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक÷फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि न..

  • दाङमा चुनावी रौनक बढ्दै

    दाङ, २६ जेठ । दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी रौन..

  • पहिचान संरक्षण गर्नेलाई भोट–राना थारु

    भीमदत्तनगर, २६ जेठ । दशकौँदेखि कञ्चनपुर र कैलाली जिल्लामा मात्रै बसोवास गर्दै आइ..

  • खोटाङमा चुनाबी माहौल बढ्यो : प्रमुख तीन दलकै प्रतिस्पर्धा

    रामधन बेदना खोटाङ, जेठ २६ – दोश्रो चरणमा आगामी असार १४ गतेका लागि तोकिएको ..

  • नवलपरासी कांग्रेसका यस्ता छन् उम्मेदवार

    परासी, जेठ २६–लामो कसरतपछि नेपाली कांग्रेसले नवलपरासीका स्थानीय तहमा प्रमुख तथा ..

  • गुल्मीको गाउँप्रमुखमा कान्छा उम्मेदवार बने ‘सेलिब्रेटी’

    गुल्मी, जेठ २६ – गुल्मीका २ नगरपालिका र १० गाउँपालिकामा उठेका प्रमुख पदका उम्मेदवारहरुमध्ये सवैभन्दा कान्छा रुरु गाउँपालिकाका उम्मेदवार यदु ज्ञवाली ‘सेलीब्रेटी’ उम्मेदवारका रुपमा चर्चामा छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त प्यानलबाट गाउँ प्रमुखमा उम्मेदवारी दिएका ज्ञवालीको उमेर २७ वर्ष छ । अन्य गाउँ र नगरका प..

  • विराटनगर : मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा

    विराटनगर, २६ जेठ । प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् । दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक नगर्दा सर्वसाधारण..

  • छ सय ८९ जना प्रतिनिधि निर्वाचित हुँदै

    धनगढी, २६ जेठ । आसन्न स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन् । यसैगरी टिकापुर नगरपालिका र भजनी नगरपालिकाबाट ५०÷ ५०, लम्कीचुहा नगरपालि..

  • अनुमतिबिना उम्मेदवारद्वारा सवारी साधनको प्रयोग

    झापा, २६ जेठ । स्थानीय निकायको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति नलिई सवारी साधनको प्रयोग गरिरहेका छन् । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने क्रममा प्रयोग गरिएका सवारी साधनको अनुमति नलिएको जिल..

  • नयाँ शक्तिद्वारा उम्मेदवारको टुङ्गो

    बैतडी, २६ जेठ । नयाँ शक्ति पार्टीले जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाएको छ । मेलौली नगरपालिकाको नगरप्रमुखमा भुवन भट्ट, पुरचौडी नगरपालिकाको नगरप्रमुखमा अमरसिंह रतोकी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रामनाथ योगी र सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाए..

  • वादी समुदायबाट पहिलो महिला उम्मेदवार

    कैलाली, २६ जेठ । गोदावरी नगरपालिका–८ स्याउलेबाट सुदूरपश्चिमको पिछडिएको जाति भनेर चिनिने वादी समुदायकी चन्द्राकुमारी वादी उपप्रमुखमा पहिलो महिला उम्मेदवार बनेकी छन् । सङ्घीय समाजवादी फोरम, नेपालले २८ वर्षीय वादीलाई गोदावरी नगरपालिका–८ बाट उपप्रमुखको उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादी फोरम, नेपालको भ्रातृ सङ्गठन सङ्घीय मजदुर टे«..

  • मोरङ्गमा एक दर्जन पत्रकार स्थानीय तहको उम्मेदवार

    मोरङ, जेठ २६ – मोरङ्गका पत्रकारहरु स्थानीय तहका लागि मेयर, गाँउपालिका अध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यसम्मका उम्मेदवार बनेका छन् । पत्रकार महासंघ मोरङ्गका निर्वतमान अध्यक्ष तथा पत्रकारिताका प्रधाध्यापक महेन्द्र बिष्ट पथरी शनिश्चरे नगरपालिकाको ५ नम्बर वडाको अध्यक्षका उम्मेदवार बनेका छन् । महासघ मोरङ्ग शाखाका निर्वतमान सचिव नवराज ..

  • कांग्रेसले गर्यो सुनसरीको सबै तहमा उम्मेदवार चयन

    इनरुवा  – नेपाली काँग्रेसले सुनसरीको सबै स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टीले जिल्लाको दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिकाका लागि उम्मेदवार चयन गरेको हो । पार्टीले धरान उपमहानगरपालिकामा तिलक राई र इटहरी उपमहानगरपालिकामा रोहित प्रसाईंलाई प्रमुखको उम्मेदवार बनाएको छ । धरान उपमहानग..

  • तेह्रथुममा नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावी प्रचार

    २६ जेठ, म्याङलुङ – आगामी असार १४ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई चुनावी चटारो थपिएको छ । सबै राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु गाउँटोलमा मतदातासँग घरदैलो गर्दै भोट माग्दैगर्दा नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले पनि संयुक्त निर्वाचन परिचाल..

  • निर्वाचन अधिकृतलाई प्रशिक्षण

    धनगढी, जेठ २५ – दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप आज यहाँ निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतका लागि निर्वाचनसम्बन्धी दशदिने प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा कैलालीका १३ स्थानीय तहका निर्वाचन र मतदान अधिकृत, सहायक मतदान अधिकृत गरी एक हजार दुई सहभागी रहेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रस..

  • चौध मतदान केन्द्र संवेदनशील

    कलैया, जेठ – बाराका ४५१ मतदान केन्द्रमध्ये सात केन्द्रलाई अतिसंवेदनशील र सात केन्द्रलाई संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा तुल्याएको छ । उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रको मतदानस्थल संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले बताए । अतिसंवेदनशील र संवेदनशील मानिएका मतदान केन्द्रमा मतदाताले शान्तिपूर्ण रुपमा ..

  • यी हुन एमालेका राजविराज मेयर उपमेयरका उम्मेद्वार

    सौरभ यादब राजबिराज, जेठ २५ – असार १४ गते हुने स्थानिय तहको दोश्रो चरणको निर्वाचनका लागि एमाले सप्तरीले सदरमुकाम राजविराजको मेयर उपमेयरको उम्मेदवारको नाम मंगलबार घोषणा गरेको छ । एमाले पार्टी कार्यालय राजविराज ८ स्थित मदननगरमा आयोजित पार्टी प्रवेश एवं उम्मेदवार घोषणा कार्यक्रममा एमालेका पोलिट्ब्युरो सदस्य रामप्रित पासवानले विभिन्न..

  • मत सङ्केतको सही प्रयोगबारे मतदाता शिक्षा दिइँदै

    काठमाडौँ, जेठ २५ – निर्वाचन आयोगले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदातालाई मतपत्रमा सहीरुपमा कसरी मत सङ्केत गर्ने भन्ने विषयलाई प्राथमिकता दिई मतदाता शिक्षा कार्यक्रम अघि बढाएको छ । गत वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको अनुभवबाट पाठ सिकेर मतदाता शिक्षा कार्यकर्तालाई प्रत्येक घरमा पुगेर आफूले द..

  • झिमरुक गाउँपालिकामा माओवादी उम्मेदवारको घोषणा

    जेठ २५, प्युठान माओवादी केन्द्र प्युठानले झिमरुक गाउँपालिकाको अध्यक्षमा पीतबहादुर एमसि र उपाध्यक्षमा राधा जिसीको उमेद्वारी घोषणा गरेको छ । २० वर्षपछि हुन लागेको निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेका एमसी २० वर्ष अघि भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन बादिकोट गाबिसको अध्यक्ष थिए । २०५४ सालको स्थानीय निर्वाचनमा स्थायी शिक्षण ..

  • तेह्रथुमको म्याङगलुङमा उपमेयर बन्ने दौडमा गड्तौला

    तेह्रथुम, जेठ २५ –स्थानीय तहको दोश्रो चरणको निर्वाचन नजिकिदै जाँदा ४६१ स्थानीय तहमा विभिन्न राजनीतिक दलहरु आफ्ना चुनावी एजेण्डासहित मत माग्न व्यस्त छन् । तेह्रथुमको म्याङ्गलुङ्ग नगरपालिकामा पनि विभिन्न दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिने क्रम जारी छ । म्याग्लुङमा अहिलेसम्म प्रमुख दलले मेयर पदमा उम्मेदवारी घोषणा गरेपनि उपमेयरमा ..

  • चुनावी चहलपहल बढ्यो पाल्पामा

    रामपुर पाल्पा – आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी चहलपहल पाल्पामा पुनः सुरु भएको छ । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति एक महिना पछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ । असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी [&h..

  • दोस्रो चरण स्थानीय तहमा वैद्य माओवादीद्वारा उम्मेदवार घोषणा

    काठमाडौं, जेठ २५– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि २३ जिल्लाको ८० स्थानीय तहमा उम्मेदवार घोषणा गरेको छ । रुपन्देहीको बुटवल, सुनसरीको धरान, इटहरी, दाङको घोराही र तुलसीपुर उपमहानगरपालिकामा मेयर र उपमेयरसहित २३ जिल्लाको २३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको क्रान्तिका..

  • बैतडीका मतदातालाई मत बदर हुने चिन्ता

    बैतडी – करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा ग्रामीण क्षेत्रका नागरिक खुसी भएपनि आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्तामा छन् । यो चुनावमा मतपत्र ठूलो छ भन्ने सुनिएको छ, त्यसैले मत बदर भएर जाने हो कि भन्ने चिन्ता छ, डिलाशैनी–१ का जानकी रानाले भन्नुभयो । मतदान गर्ने विषयमा आजसम्म सिकाउन […]

  • आठराईमा यस्ता छन् एमालेका उम्मेदवार

    तेह्रथुम, २४ जेठ । चुनावको मिति नजिकिँदै गर्दा केही दलले मात्र नगर तथा गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाएका छन् । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकामध्ये निकै चासो र चर्चामा रहेको आठराई गाउँपालिकामा नेकपा (एमाले)ले उम्मेदवार घोषणा गरेको छ । सो गाउँपालिका क्षेत्रफल र जनसङ्ख्या दुवै हिसाबले समेत जिल्लाकै ठूलो स्थानीय तह भएक..

  • रुरु गाउँपालिकामा काँग्रेस र माओवादीबीच तालमेल

    गुल्मी, २४ जेठ । दोस्रो चरणअन्तर्गत हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि गुल्मीको रुरु गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच तालमेल हुने भएको छ । माओवादी केन्द्रले रुरु गाउँपालिका प्रमुखसहित दुईवटा वडा अध्यक्षमा र काँग्रेसले उपप्रमुखसहित चारवटा वडा अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको नेपाली काँग्रेसका ज..

रातोपाटी स्पेशल