• कविता : सडक

     सडक सडकमै हुन्छ जनता सडकमै हुन्छ बिरोध सडकमै हुन्छ आन्दोलन सडकमै हुन्छ   रगत पसिना सडकमै कराउछन् भोका पेटहरु सडकमै हराउछन् नाङ्गा शरीरहरू सडकमै छोडिन्छन् स्वाधिनता सडकमै उफ्रिदै रून्छन्   केवल नेतृत्ववर्ग फेरिन्छन् भाषणको शैली फेरिन्छन् कहिले सडकमा आन्दोलन गर्छन् कहिले सरकार चलाउछन्   कहिले भाषण गर्छन् सडक नै रननन तताएर ..

  • मायासँगको एक रात

    कथा फोनमा मात्र कुरा गरेर मनको प्यास मेटाउन गाह्रो हुँदोरहेछ । आँखामा झल्झल्ती उसैलाई मात्..

  • गजल : मुटुमा प्रहार नगर

    स्वीकार गर या अस्वीकार गर चाहे तिमी यो मुटुमा प्रहार गर म त बनाउने छु मायाको महल, जतन गर य..

  • कविता : पैसा यति मूल्यवान्

    पैसा ! पैसा ! यसकै पछि किन लाग्छ सारा ? मतिभ्रष्टदेखि अतिकष्टका जीवन गुजार्ने आहारा ! मिति..

  • कथा : छातीमा बस्ने तिमीलाई कोटीकोटी प्रेम

    घरबाट हिँडेको दिन घरपरिवार, आफन्त र इष्टमित्रसँगको दूरी क्रमशः बढ्दै थियो । भित्रैबाट मन भ..

  • गजल :पीडा अचानाको

    दीपक नेपाल कुरा नगर गरिबले खाने मानाको । पानीभित्र आउने खरको छानोको ।। तारिफ हुन्छ काटेकोमा खुकुरीको । बुज्दैन कसैले पीडा छ अचानोको ।। सानो ईष्र्या बर्सौं मनमा राख्नुभन्दा । आनन्द हुन्छ कुरामा छिनोफानोको ।। सबै समान हुन्छ कैलै भेदभाव नगर । उहीँ हक हुन्छ दाइ र भाइ सानाको ।। जति नै सुन्दरता भए पनि […]

  • भेरी सदा गर्जिरहनेछ

    केही मान्छेलाई यो विशेषङ्क आतङ्क बन्ने छ भने केही मान्छेलाई ऐना, भनिरहनु पर्दैन । इतिहास न मुर्दाहरुको कथा हो, न चिहानघारीको यात्रा । यसै पनि यो विशेषाङ्क पढ्न तपाईंसँग दृष्टि भएर मात्रै पुग्दैन, दृष्टिकोण पनि त्यतिकै आवश्यक हुन्छ । त्यसभन्दा पनि इतिहासबोध हुन आवश्यक छ । अझ वर्ग पक्षधारिता, प्रेम र घृणा त आधारभूत पक्ष […]

  • गजल : सुम्सुम्याउने धेरै देखें

                  हिजो आज सुर न ताल गुन्गुनाउने धेरै देखें गल्ली गल्ली चोक चोक भुन्भुनाउने धेरै देखें गर्ने भन्दा चर्चा धेरै चौबाटो र दोबाटोमा उथलपुथल बनाईकन सुम्सुम्याउने धेरै देखें छलछामको रणनीति आजभन्दा भोली बढ्दो भित्र अर्कै बाहिर भने सुम्सुम्याउने धेरै देखें कहिले यस्तो कहिले उस्तो अरूक..

  • कविताको साइत

    कविता मान्छे चाहिँ ग्यारेन्टी हौ तिमी तर कस्सम सोलिड लेख्न थाल्यौ । लु ढङ्गको कविता लेखेर देखाऊ ? तिमीले त्यसो भनेसी, खुब पढें किताब, ट्रैनमा, बसमा, ट्वइलेटमा हाइकिङ जाने बाहानामा, रुख पातहरुसँग बोलेँ फलानाको विचारसँग झ्याम्मिएँ विमर्शमा एक्लै हराएँ घृणा लाग्दा दोष थोपरिदिएँ तानतान तुनतुन गरेर शब्दहरू जोडेँ दूध पर्खन नसक्ने बालक..

  • कुकुर, भाले र म

    कविता नेपाली कुकुर रातभर जागा थिए, गाउँ, टोल, नगर तथा झुपडी बस्तीहरुमा, उही आचीका लागि, उही बाँच्नका लागि, घर घर कुरिरहेथे, कार्तिक उत्सव मनाइरहेथे, सडक गल्ली चोकहरुमा, आलिसान महलका तलातलामा, बेलायती कुकुरहरु, साउदाना नरुचेर, घरमालिकसँग, कठजोरी खेल्न खोज्थे, सरकारी भोजन गरेर, नेपालमा रमाउथे, मङ्सिर लाग्यो गुम्यो अवसर, कार्तिक उत..

  • कथा : अपूर्ण पूर्णे

    प्रचण्ड ! प्रचण्ड ! प्रचण्ड ! के प्रचण्डबाहेक कोही छैनन् ? –ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव प्रचण्डबाट सिकेर जिते । –प्रचण्डले गर्दा देशले फुटबल जित्यो ।   –प्रचण्डको पालामा चन्द्रमा पनि नजिक आएर ‘सुपरमुन’ भयो यसलाई संयोग मात्र मान्न सकिन्न । क. बादल, विप्लव, किरण र हाम्रो भूमिका कहाँ छ ? यतिसम्म ठूला बनाउँछन् बन..

  • पश्चाताप

    खै ? मेरो देशले के पायो ? खै मैलै के पाएँ ? तिम्रो प्रचण्ड पथको क्रान्तिमा होमिँदा, सर्वस्व गुमाएँ ! ती निर्दोष जनता मारेर आफ्नो विपक्षमा बोल्नेलाई, बेपत्ता बनाएर माओवादी जिन्दावाद ! इकलाब जिन्दावादका ! नारा गाउँ गाउँमा घन्काएर समृद्ध नेपालको सपना बाँड्दै भौतिक पूर्र्वाधारमाथि बम पड्काएर ध्वस्त पार्दै हँसिया हथौडा अङ्कित लाल झण्..

  • लघुकथा : छोराको बिहे

    जेठो छोराको विवाह धूमधामका साथ गरौंला । स्वर्गीय पतिको मनोकाङ्क्षा पूरा गरौंला भन्ने सपना आमाको थियो । यस्तै सोच्दै आफ्नै किसिमले तयारी पनि गरिरहेकी थिएन् शुभद्राले । सहर गएको छोरा घर नफर्केको पनि वर्षौं बित्यो । टेलिफोन सम्पर्क पनि नभएको एक वर्ष पुगिसकेको थियो । एकाएक छोरा धर्मेन्द्रको मध्यरातमा फोन आयो । बल्ल बल्ल आएको [&helli..

  • कविता : बेजोड सम्झेको छु

    वास्तवमा तिमीलाई नसम्झेको होइन याद पनि बारम्बार आइ नै रहेकी हौ बोलाउन पनि खोजेको हुँ धेरैपटक लेख्न पनि अघि सरेको हुँ तर के बोल्ने ? के लेख्ने ? जब तिमी र म बोलेउ जब तिमीलाई मैले ‘बाई’ भने अनि तिमीले पनि उत्तरमा ‘बाई’ भनेउ हो त्यसपछि म बसेको ठाउँ मैले काम गर्ने परिवेश मेरो वरपर […]

  • पुस्तक समीक्षाः कहर अर्थात वैदेशिक रोजगारीले निम्त्याएको वास्तविक कहर

    जनकराज सापकोटाद्वारा लिखित कहर पुस्तकमा नेपाली समाजले जिउने गरेका कष्टका कथा, आर्थिक अवस्थाका साथै समाजको धारणा, मानवीय संवेदना र करुणाले पुस्तकका हरेक पाना भरिएका छन् । सबैभन्दा महत्वपूर्ण कुरा भने रेमिटेन्सले परिवार र देशलाई जति नै सहयोग पु¥याए पनि त्यसका लागि प्रत्येक व्यक्ति र परिवारले भोगेका पीडालाई यस पुस्तकले उजागर गर्ने ..

  • कथा : आई ह्याभ अ ब्वाइफ्रेन्ड

    छोरीको बिहे समयमै गर्नुपर्छ । धेरै बुझ्ने भएपछि बिहे गर्न गाह्रो हुन्छ । ‘सेटाएर’ मैतिर थियो । बुझे पनि नबुजेझैँ बसिरहेँ । मेरो विचारमा सायद अलि अपरिपक्व हुँदा नै बिहे गर्दा केटीले बाबुआमाको रोजाइमा हस् भनी स्वीकार गर्छिन् र धेरै केटा देखाउनुपर्दैन भन्ने होला । केटाको कुरा ल्याउँदा नै यस्तो र उस्तो भनी खोट लगाउनाले […]

  • कविता : पुतलीको बिहे

    जब हाम्रो प्रेमको हृदयमा जराहरु फिजारिएपछि थाहा भो यौवनका रसहरु मूल बनेर एकअर्कामा भिजाउँदा सागरको गहिराइमा तरङ्गित छालहरुले काउकुति लगाउँदै गिज्याउँदा एकपल्ट फेरि उही विगतलाई सम्झियौ उही स्कुल अगाडि भेट हुँदा सँगै घरबाट निस्कन्थ्यौँ स्कुल जान मलाई आनन्दको आभास हुन्थ्यो उनको किताब बोकिदिँदा उनी फ्रकमा मिठाइ पोको पारी टोकेर फुटाउ..

  • कविता : मौनताको सहरमा

    ताता ताता आगोका मुस्लाहरू जुरमुराएर उठेका हातहरू उर्लिंदा ती छालहरू जहाँ आफ्नादेखि आफ्नै अपरिचित मुद्रामा हुन्छन् मौनताको सहरमा जिउँदा लास बनेर चलमल चलमल सालिकहरू बहादुरी साथ भुत्ते बम्केका खुकुरी रापको तापसँग जोडिएर बगेका अनगिन्ती सपना मौनताको सहरमा पाइला पाइलामा काँडा बिझी हन्डरहरू अनगिन्ती सफलताले शिखर चुम्दा मुस्कुराएका ती ओ..

  • कविता : प्रतिविम्ब

    म पाउँछु अक्सर मानिसहरू आफ्नो प्रतिविम्ब खोजिरहेका हुन्छन् ऐनामा, सेल्फी र क्यामेराहरूमा अनि पारदर्शी धातुहरूका सामग्रीहरूमा हेर्दै मुस्काउँछन् आफूलाई खुशी राख्न चाहन्छन् । मलाई आश्चर्य लाग्छ मनमा प्रश्न उठ्छ के उनीहरू मूर्ख हुन् ? उनीहरूले जस्तै आफ्नो प्रतिविम्बलाई मैले ती वस्तुहरूमा पाउँदिन ! त्याहाँ देखिने प्रतिविम्ब बनावटी ह..

  • कथा हो: ऊ साथीभन्दा माथि छ

    काम गर्दै थिएँ, मोवाइलमा घण्टी बज्यो । अघिपछि मोवाइल बजेको वास्ता नगर्ने मैले काम छोडेर हेरेँ । उसको फोन आएको रहेछ । म सधैंझैं खुशी हुँदै बोलें । म तिम्रो प्रतीक्षा गरिरहेछु । उसले भन्यो । आज म भ्याउँदिन अलि बढी नै व्यस्त छु । मेरो थुप्रै काम छ । मेरो भनाई उसलाई असिना वर्षे […]

  • कथा : हत्या कि आत्महत्या ?

    पिढीमा बसेर खोक्ने रामलाल रहेन । उमेरले भर्खर पैंतीस टेकेको रामलाल क्षयरोगको शिकार भयो । पूर्वी नेपालबाट ज्याला मजदुरी गर्दै पश्चिम नेपाल बसाइसराइ गरेको रामलालका आफन्त कहाँ छन्, को हुन् केही थाहा छैन । साथमा भएकी श्रीमती र एउटा छोरो नै उसका आफन्त थिए । रामलालको बारेमा यी भन्दा बढी नभनांै, थाहा भएकै यत्ति हो […]

  • गजल : लमक लमक कता हो ?

    भिरेर सरकारको झोला लमक लमक कता हो ? बेचेर नदीनाला खोला लमक लमक कता हो ? उपियाँ उडुस जस्तो क्रान्ति भन्दै उफ्रिन्थ्यौ त्यागेर बदलेर चोला लमक लमक कता हो ? पहेँलपुर छौ अझ कतिले पहँेलिन्छौ बोकेर गोडा दसेक तोला लमक लमक कता हो ? उचालेर जुधाएर नेपालीलाई फुटाएर बनेर आफूचाहिँ भोला लमक लमक कता हो […]

  • कथाः एक पावा मासु

    खडानन्द उर्फ डाडु पन्यु बाजे, भनेसी गाउँ मा फेमस् थिए। प्रायजसो जजमान मा ब्यस्त रहने ती पण्डित बा गाउँ छिमेकमा कमै मात्र मा घुलमिल हुन्थे। उनका श्रीमती, दुई छोरा,दुई छोरी गरि जम्मा ६ जनाको परिवार थियो । गोठमा एउटि कथुरी गाई, सिंगारी बाख्रा र लामकाने खसी थियो। खडानन्द बाजे घरमा डाडु पन्यु आफै गर्थे। धोती […]

  • केटी हेर्न जाँदा ‘आई ह्याभ अ ब्वाइफ्रेन्ड !’

    जाडोबाट जोगिन मङ्सिर सुरु नहुँदै ‘कि त रुइ कि त दुई’ हुनुपर्ने चर्चा पाकाहरुबाट हुन्छ । अझ कोही भन्छन्, दिनमा “घामप्यारी र रातमा रामप्यारी” चाहिने बेला भो भनेर । घरदेखि आफन्तसम्मको किचलो सुरु हुन्छ यै बेला । अस्ति दसैँमा घर जाँदा विकासेले तोते बोल्ने छोरोलाई देखाएर ऊ ! “ठूलोबाबा” भन बाबुभन्दा कटक्कै मन काट्याथ्यो । […]

  • देश, समय र नियति

    अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षाण र किम जोङका किंवदन्ति बासी समचार बेचेर गर्व गर्छन् समाचारपत्र खै, जाजरकोट, सिमिकोटमा श्रद्धाञ्जलि भन्दा ढिलो पुग्ने सिटामोलका खबरहरु ? मोनालिसा कुँद्दा कुँद्दै आफ्नै श्रीमतीको फाटेको चोलो कुँद्न बिर्सिन्छन् भिन्ची असफल छन् आफ्नै छोराको भविष्य कोर्न सयौं कालीगडहरु कविता नबिकेर भोकै निदा..

  • लघुकथा : लमी

    चिरिच्याट्ट परेको युवक देख्दा राम्रो लाग्थ्यो । गधे पच्चिसे विवाहको लागि केटी हेर्न आएको रहेछ । केटी हेर्न भनेपछि चिरिच्याट्ट त पर्नै पर्यो । त्यसो त लमीको योगदान पनि छुट्टै हुन्छ । हुन त सुख पाए भाग्यले दुःख पाए लमीले भन्नेहरुको जमात पनि ठूलै छ । केटो लिएर लमी र लमीकी श्रीमती केटाकोे घरमा पुगे […]

  • कविता : छिमेकीको धोती भिर्नेहरु

    ए छिमेकीको धोती भिर्नेहरु हो ए तिनैका टाङमुनि छिर्नेहरु हो सुन्दर नेपाल बनाउँछु भन्थ्यौ अस्ति तराई टुक्र्याएर गर्न लाग्यौ खती । हाम्रै रगत पसिनामा आहाल खेल्नेलाई आमाको विश्वासमा जाल खेल्नेलाई खुर्सानी मोलेर आँखामा हाल्दिनुपर्यो यस्ता घाती शासकलाई फालिदिनु पर्यो । धूर्त छिमेकीले सीमा सार्न सक्छ कोशीलाई पर्खालले बार्न सक्छ उसले जे..

  • कथा : डार्लिङ !

    आजभोलि म खड्केनीको डार्लिङ भएको छु । त्यो पनि फोनमा । गएको हप्तासम्म च्याटमै सीमित हाम्रो लभ फोनमा आइपुगेको छ । हाम्रो मायापिरती फोनसम्म आइपुग्दा अनेक दुःख–कष्ट व्यहोरेको पक्कै छ । कहिले उनका घरमा शंका अनि कहिले मेरा घरमा शंका तर पनि शंकाको घेरा तोड्दै हाम्रो पिरतीले पहिलो वर्षगाँठ मनाउनै लाग्दा फोन नम्बर पाए अनि […]

रातोपाटी स्पेशल