• लक्ष्मी जयन्तीको अवसरमा प्रज्ञाले महिला कवि गोष्ठी गर्ने

    काठमाडौँ – महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय ८ औं जन्मजयन्तीको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानले महिला कवि गोष्ठीको आयोजना गरेको छ । आज दिँउसो १२ बजे प्रज्ञा भवन कमलादीमा हुन गइरहेको कवि गोष्ठीमा ३८ जना महिला श्रष्टाहरुले आफ्ना रचना वाचन गर्ने कार्यक्रम रहेको प्राज्ञ अमर गिरीले जानकारी दिएका छन् । कविता वाचन पछि डाक्टर [..

  • हङकङबाट ‘इलाम’

    काठमाडौं – इलाम समाज हङकङले गृहजिल्लालाई थप चिनाउने गरी ‘इलाम’ नामक स्मारिका प्रकाशनमा ल्य..

  • कविता : तिम्रो माया

    ओहो ! हेर त त्यो विशाल आकाश, मैले नछोएको, म नपुगेको, टाढैबाट नियालेको त्यो क्षितिज तर थाहा..

  • कविता : अमेरिका आएँ

    खुसी कमाए कि जिन्दगी कमाए रमाउँछु भन्दाभन्दै के–के गुमाए के त्यस्तो पाउनुथ्यो र के पाए यिन..

  • गजल

    मुटु रेट्ने आरी सधैँ हामीतिरै आउँछ पीरहरुको भारी सधैँ हामीतिरै आउँछ ईश्वरले सुन्दरता नारीम..

  • कथा : आई अल्वेज मिस यु प्रकाश

    अहिले उसले बिहे गरेको पनि महिनौँ बितिसक्यौ । मलाई थाहा छ अब हामी एकअर्काका हुन सक्दैनौँ । ऊ आफ्नै हस्पिटलको संसारमा बिरामीको चेकजाँच गर्र्दै बिताइरहेको छ अनि म आफ्नै पत्रकारिता पेसामार्फत भोका नाङ्गा अनि सर्वहाराका कथा बेचेर रमाइरहेकी छु । उसलाई बिर्सन खोज्छु तर पनि उसलाई सम्झिरहन्छु । आई अलवेज मिस यु प्रकाश । जिन्दगीको [&helli..

  • कथा : मेरो एकहप्ते लभ स्टोरी

    आज कथा होइन बास्तविकता लेख्छु । यो लेख्दैन, त्यो लेख्छु या त्यो लेख्दैन, यो लेख्छु भनेर भन्न थालेको छ महिना भयो । काल्पनिक कथाहरु भन्दा पर रहेर कसैको भोगाई, कसैको जीवन अनि कसैको खुशी लेख्न थालेको छु । अस्ति ग्वाँतेको दुःख लेखें, अलि अस्ति माघेको भोगाई । आज आफ्नै हिजो लेखम कि झैं भैरा‘को छ […]

  • कविता : भ्रमित संसार

    आज मुहारभरि शीतका थोपा लिएर आँगनभरि मुस्कुराए फूलहरू ! आँखाभरि उज्यालो बोकेर आकाशभरि उदाए ताराहरू अनि ताराहरुसँगै मेरो कानमा च्याहाँ च्याहाँ गरी करायो त्यहाँ एउटा बालक ! आमाले ममताको अँगालोमा बाँधी काखमा लिनुपूर्व मुहारमा उदाएको जून फैलिँदै गइरहेको कोठाभरि मैले देख्न थालेँ उसलाई बादलले ढपक्कै छोपेजस्तो पहाड छोपूँजस्तो गरी आकाशले..

  • निबन्ध : पुलिस दाइ, भुँडी घटाउने कि ?

    नेपाल प्रहरीको शारीरिक तन्दुरुस्ती अभावले उब्जिएको सुरक्षा शङ्का ‘सत्य सेवा सुरक्षणम’ भावमा स्थापित नेपाल प्रहरीको नेपालमा गैरसैनिक सुरक्षा सेवाका रुपमा वि.स. २०१२ बाट औपचारिक सुरुवात भई देशको आन्तरिक शान्ति सुरक्षा कार्यमा व्यवस्थित रूपमा परिचालन गर्ने गरी स्थापना भएको थियोे । नेपालको तीनवटा सुरक्षा निकाय नेपाली सेना, नेपाल प्र..

  • कविता : आमा म नेता बन्छु

    आमा तिमीले सिकाएको सिद्धान्तमा म यो संसारमा जिउन सकिनँ, झुटको खेती रोपेर सपना बेची स्वार्थ लुट्न सकिनँ । तर आमा, अब म पनि संसारसँगै बदलिन्छु, जे बिक्छ यहाँ म पनि त्यही बेचिदिन्छु । आमा यो डिग्रीको के काम मलाई ? म त नेता बन्छु !! झुट पनि यति महँगो बिक्री हुन्छ भन्ने ढिलो बुझेँ मेलै, […]

  • साहित्य : किम जोनसँगको मित्रतता

    साथी किम, आजको युगमा विश्व एउटा सहर भयो भन्ने मैले, आज तिम्रो सम्पर्कमा आउने न कुनै यन्त्र भेटेँ, न कुनै साधन । मान्छे कतिसम्म लाचार हुँदोरहेछ भन्ने थाहा भयो मलाई । तिम्रो सहर प्योङयाङ, उत्तर कोरिया सायद केही घण्टाको दूरी हुनुपर्दछ । तर मलाई लाग्दै छ तिमी कुनै अर्को ग्रहबाट आएका थियौं । अब त […]

  • यात्रा संस्मरण : डबल डेकर बसको यात्रा

    आज शनिबार !! स्कुल छुट्टी । बेबी केएर टेकर यानि डोमेस्टिक हेल्परको छुट्टी । अस्तिको हप्ता छोडेर मेरो नि परेछ छुट्टी । यही मौकामा इमिग्रेसन जानु छ । कागजातका कुराहरु लिप्टाउनु जो छ । बिहानै घरमा ब्रेकफास्ट गरियो एग मायोज स्यान्डबीच अनि मसला चियासँग । मुखमा स्वाद लिंदै दौडिए छेवैको बसस्टपतिर । जानु पर्ने वान्चाई, […]

  • गजल

    धेरै पर्दाहरु बाँकी नै छन् उघार्नुपर्ने, घर पछि समाज अनि देश सुधार्नुपर्ने । नदीले माझीलाई सिकाएन स्वार्थको पाठ, नत्र आफू बगेर अरुलाई पारि नतार्नुपर्ने । किसान एक माना रोपेर मुरी फलाइदिन्छ, छ हामीले हाम्रा विचारलाई त्यसरी नै उमार्नुपर्ने । दुस्मनहरु मुस्कुराउँदै अङ्कमाल गर्लान्, हरेक पटक हुन्छ विवेकले पछार्नुपर्ने । त्याग तपस्या..

  • कविता : समीक्षा दसैंको

    किन्न सक्ने सहरका केटाकेटीलाई चङ्गा, फिरर्फिरे रेकर्ड गर्न सक्ने गायकलाई एक दुईवटा गीत किन्न सक्नेलाई खसी कर्मचारीलाई पेस्की खान सक्नेलाई लेबल लेबलका रक्सी खेल्न सक्नेलाई तासजुवा राजनीति गर्नेलाई पुरानो एजेन्डा संस्कृतिकर्मीलाई केही लेख नसक्नेलाई रमिता रङ्गीन रङ्गहीन निधार अनि फिक्का निधार यहाँनेरी आउँछ र मन भाँचिन्छ किन बस्छन् ..

  • पाटनमा शैलेन्द्रको कला प्रर्दशनी

    काठमाडौं–कलाकार शैलेन्द्र महर्जनको पाटन दरवार स्क्वायरस्थित आर्ट ग्यालेरीमा दुई दिने चित्रकला प्रर्दशनी मंगलबारबाट शुरु भएको छ । तौल रंग, पानी रंग र पेन्सिल रंगमा कोरिएका ३८ चित्रहरु प्रर्दशनीमा छन् यतार्थवादी कलामा पोख्त महर्जनको यो छैटौं कला प्रर्दशनी हो । लामो समय फ्रान्समा विताएका शैलेन्द्र चित्रकला प्रर्दशनीकै लागि हालै नेप..

  • कविता : म मोहडा मिलेको घडेरी हुँ

    ऊ आउँछ मोलमोलाई गर्छ अनि जान्छ अर्को आउँछ फेरि मोलमोलाई गर्छ जान्छ सधैँ मान्छेको घुइँचो लाग्ने गर्छ दिनहुँ यहाँ यसैगरी किनकि म मोहडा मिलेको घडेरी हुँ म बुर्बुरो अँध्यारोमा आँखा चिम्ली प्रभात खोज्ने मान्छे फेरि अर्को दिन अर्को आउँछ मोल गर्छ बुझ्दैन मलाई खै के खोजेको हो बुझ्नै सक्दिन आखिर ममा के कमी छ र […]

  • दसैँको बहानामा भट्टी छिर्या–छिर्या छन् (कविता)

    दसैँ आयो भन्छन् सबै सामान केही किन्या छैन जाउँ कहाँ किन्न फेरी पसले कोइ चिन्या छैन महङ्गिले आकाश छोयो छुन केइ सकिँदैन ऋण मागौँ कसरी पोहोर कै ऋण छिन्या छैन । तलब बढ्यो पच्चिस पर्सेन्ट महंगी त मनोमानी जस्ले जति ठगे हुन्छ ठगिने हो जानिजानी धनीलाई त आछ बहार दशै ज्यास्ती ठूलै चाड गरीब सोच्छ […]

  • कविता – दशैं एक रंग अनेक

    अबोध पशुहरुको  काल बनि, ब्यापारीहरुको मालामाल बनि, केटाकेटीको नयाँ नाना बनि, कलाकारका मिठा  गाना बनि, जुवाडेको चौका दाउ बनि , बजारको महँगो भाउ बनि, जड्याहाको राम्रो  बहाना बनि, नेताका चियापान लहना  बनि , किशानका धानको बाली  बनि, केटाकेटीको खुशी चंगा बनि ठुलाको आशिष, उमङ्ग बनि मजदुरका थाप्लाको भारी बनि , कर्मचारीको दशैँको भत्ता ब..

  • कथा : चुरोट

    हावामा मिसिएर उडिरहेको धुवाँ एकाएक बिलिन भयो । चियाको चुस्कीसँगै गफमा उडाइरहेको त्यो पल तर्सित भयो । हावाको बेगले परसम्म उडाएर लग्यो धुवाँ अनि मनभित्र बाकी रहे शङ्काहरु । धुवाँ नै त हो जीवन, देखेर के भो ? कसैले मनभित्रै धुवाँ उडाउँछन् त कसैले बाहिर । फरक त्यति हो मनभित्रको धुवाँले आफँैलाई प्रदूशित बनाउँछ र […]

  • गजल : पहिलो संविधान दिवस

      पहिलो हाम्रो शिशु संविधान दिवस सरकार कुनै पनि दलको असन्तुष्टि नहोस सरकार सुख, शान्ति, समृद्धि, एकता र सद्भावको दाजुभाइ, दिदीबहिनीलाई धेरै आश सरकार संतुलित समावेशी सङ्घीय लोकतान्त्रीक गणतन्त्र नेपालको संस्थागत बहुआयामिक विकाश सरकार नेपालको संविधानमा सुनिश्चित भइ चलिरहोस जनताको हक अधिकारको श्वास प्रश्वास सरकार संपूर्..

  • कविता : विभिन्नतामा समानता

    मेरा देशका नेताहरुलाई मथिङ्गलभित्र टाउकोहरु अट्दैनन् टाउकोभित्र मात्र मथिङ्गल अट्छन् । गोलाद्र्धभित्र पृथ्वी अट्दैनन् पृथ्वीभित्र मात्र गोलाद्र्धहरु अट्छन् । पृथ्वीले सूर्यमा किरण छर्दैन् सूर्यले मात्र पृथ्वीमा किरण छर्छ । जनताहरुभित्र देश अट्दैन् देशभित्र मात्र जनताहरु अट्छन् । जातिहरुभित्र समाज अट्दैन समाजभित्र मात्र जातिहरु अ..

  • कविता : दिसैंले सधंै रुवाउँछ परदेशीलाई

    उल्लासमय परिवेशले मेरो गाउँ सर्लक्क निलेको बेला घरघरमा हर्सित अनगिन्ती मुस्कानहरु भेटिए पल्लाघरे ठुल्दाइ पीपल बोटका हर्क दाइ अनि मालतीका कान्छा पनि धेरै वर्षपछि घर आगनमा मुस्कुराउँदै पुगेपछि पूरा गाउँलाई धुमधामले बडा दसैंले छोएको देखिन्छ छिमेकीका घरमा मीठा पकवानहरु र खसी ढालिएको छ तर मेरो सानो झुपडीमा केवल शून्यता छ खुसी हराएका ..

  • कथा : स्वर्ग

    एक अत्यन्तै निकट व्यक्ति, सत्कर्मी, ब्रह्मचारीको निधन भयो । गाउँ, टोल, छरछिमेकका सबै मानिस अन्तिम बिदाई दिन उर्लिएर आए, पुरै गाउँमा खैलाबैला, रुवाबासी चल्यो । शवयात्रामा सहभागी सबै मलामीले उनको महिमा गाए । उनको जयजयकार गरे, भगवानको उपमा दिए । पार्थिव शरीर हेर्दाहेर्दै आगोको फिलुङ्गोमा परिणत भयो । आर्यघाटबाट खरानी भएको उनको आत्मा..

  • कथा : गर्लफ्रेन्डको चक्कर

    “घुसघुसे राइटर, आन्टिसँग मस्ती गरेछौ त ।” आन्टीको ब्वाइफ्रेन्ड कथा पढेपछि एक अनन्य मित्रले भेटमा मज्जाले भन्दिनु भयो । मलाई त्यत्रो आरोप फिस्स हाँसेर टार्नुमै मज्जा लाग्यो र त्यसै गरेँ । कतिपय वास्तविक र अवास्तविक कुरामा मान्छेलाई गुमराहमा राख्नुमा पनि असीमित मज्जा पाइन्छ । त्यसपछि आजकाल हमेसा एउटा प्रश्न सोध्ने तुलनात्मक महिला ..

  • कविता : शोकशब्द

    यो आकाश यो धर्ती यो जनजीवन मृत्युपीडाले अत्तालिएको बेला उफ् यो समाचार सुनाउनेहरू किन गल्ती भयो भनी क्षमा माग्दैनन् ? विचारका द्वन्द्व पोख्नेहरू किन जिउँदा विचार बोक्दैनन् ? शून्य मुटुको धड्कनभित्र वास्तविकता बुझ्नै पर्ने खालि मौन प्रश्न छन्…. हे जनमनका प्यारा ! जिन्दगी के रहेछ ? तिम्रा वक्षस्थलमा सल्केका दीपहरू अस्पष्ट, कि..

  • कथा : झरी

    हिजोआज सानुकाजी महर्जनलाई कामको भ्याई नभ्याई छ । दसैंका लागि नयाँ नोट साट्न सर्वसाधारणको घुइँचो कार्यालय समयसँगै सुरु हुन थालिसकेको छ । अघिपछि एकसरो सबै पत्रिका हेरेर चिया खाजा खानुनै राष्ट्र बैङ्कमा काम थियो । तर अचेल खाजा खाने फुर्सतसम्म छैन । नयाँ पैसाको बिटो खोल, दर्ता चलानी गर, सटहीमा पठाउ, पुराना पैसा गन, राख […]

  • दसैं फूलको रसै

    नयाँ छ लुगा नयै सर–सामान, लगाई टीका रातो माया छ, आशीर्वाद मायै सान, गराई जमरा तातो घमाइलो–रमाइलो चाडको राजा दसैं, फूलको रसै विजय छ सत्य विजयै दुर्गा माता, सजाइ देशको बाटो मिलन हुन्छ परिवार मिलनै मित्र जन, कमाइ पैसा गाँठो कसिलो–दरिलो चाडको आमा दसैं, भेटको आशै खेल छ पिङ खेलै बलिदान, उपहार छ गाडी उपहारै […]

  • पाँच मुक्त

    (१) आँखामा आँसुको ताल बनाएर जाँदैछु बैरागी जस्तो चाल बनाएर म नहुँदा यो तस्बिर छ साथी तिम्रो नबस्नु नि आफ्नो बेहाल बनाएर (२) पूरा हुँदै भएन रहर जिन्दगीको अनौठो पो रहेछ कहर जिन्दगीको सोचे जस्तो कहिले पो भएको छ र ? गहिरो बनेको छ असर जिन्दगीको (३) जति सुन्दर देखिन्छ टीका निधारमा त्यति खुसी उतार्न […]

रातोपाटी स्पेशल