• पहिरोले तीन गाउँको बस्ती उच्च जोखिममा, ताथलीका बासिन्दा गाउँबाटै विस्थापित

    भक्तपुर  – भूकम्पले चिरा पारेको पहाड खसेर पहिरो जान थालेपछि ताथली गिरीटोलको १६ घर पहिरोको उच्च जोखिममा परेको छ । घरको पेटी र आँगनसम्मै पहिरो आएपछि यहाँका ५० प्रतिशत बासिन्दा अन्यत्रै विस्थापित भएका छन् भने अन्यत्र जग्गा नहुनेहरु रातभर नसुती त्रासमा बस्नु परेका छन् । महामञ्जुश्री—नगरकोट नगरपालिका ताथली—३ सौडोल गिरीटोलका सानुभाइ ग..

  • पाँचवटा छोटी भन्सार अझै पुनः स्थापना हुन सकेन

    इलाम – सशस्त्र द्वन्द्वका समयमा विस्थापित भएका इलाम र पाँचथरका पाँचवटा छोटी भन्स..

  • भारत लैजान लागेका दुई युवतीसहित पाँच पक्राउ

    इलाम  – इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले..

  • खुल्लामञ्चमा अनसन जारीः हिन्दू राष्ट्र नभई अनसन नतोड्ने अडान

    काठमाडौं–हिन्दूराष्ट्र कायम गर्नको लागि हिन्दू युवाहरूले आमरण अनसन बसेको आज चार ..

  • डा केसीको अवस्था गम्भीर, माथेमा प्रतिवेदन लागू नगर्न एसोसिएसनको चेतावनी

    काठमाडौ–दश दिनदेखि आमरण अनशन बसेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा डा गो..

  • सङ्घीयतालाई देशदेशबीचको सीमा जस्तो नबुझौं : ओली

    काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको मस्यौदामाथि असन्तुष्टिका नाममा जातीय र क्षेत्रीय भड्काउमा नबग्न कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित मोर्चा सङ्गठनको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ससाना क्षेत्रीय र जातीय सङ्कीर्ण स्वार्थ लिएर आफ्नो दुन..

  • आन्दोलनकारीले जलेश्वरमा प्रहरी बिट जलाए

    गौशाला – बिहानैदेखि नारा जुलुस र प्रहरीमाथि ढुङ्गामुढा गर्दै आन्दोलन चर्काउँदै गएका महोत्तरीका आन्दोलनकारीले आज दिउँसो सदरमुकाम जलेश्वरको जिरोमाइलमा अवस्थित प्रहरी बिटमा आगजनी गरेका छन् । पचास बढी सङ्ख्यामा गएका आन्दोलनकारीले जलेश्वरको वडा नं ४ स्थित जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिटलाई पल्टाउँदै बिटमा आगजनी गरी ध्वस्त ब..

  • एमाओवादी संसदीय दलको चार निर्णय

    काठमाडौं– एमाओवादी संसदीय दलको आजको बैठकले संविधान निर्माण प्रक्रियामा आफ्नो पार्टी पूर्ण प्रतिबद्ध भएको स्पष्ट पारेको छ ।

  • गच्छदारको मोर्चाले दियो शनिबारसम्मको अल्टिमेटन

    काठमाडौं– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा नयाँ मोर्चा जन्मिएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरि गच्छदारको नेतृत्वमा मधेस केन्द्रीत तीन दल सम्मिलत मोर्चाको घोषणा गरिएको हो ।

  • सस्तो लोकप्रियताका लागि संविधानसभा छाड्ने हतारमा छैनौँ: राजकिशोर यादव

    तराई मधेसमा अहिले आन्दोलनसँगै वार्ताको माहोल पनि सुरु भएको छ, वार्ताको सम्भावना के छ ? – समस्याको सबभन्दा राम्रो उपाय वार्ता नै हो । तर, त्यसका लागि उपयुक्त वातावरण बन्नुपर्यो । हामीले अहिले सरकारसँग माग गरेको त्यही नै हो । सरकारले वार्ताको वातावरण बनाओस्, हामी वार्ताका लागि तयार छौँ । तर, त्यस्तो देखिएको छैन । […]

  • उपेन्द्र यादवको प्रश्नः वानेश्वरको आन्दोलनमा पानीको फोहरा हान्ने सरकारले मधेसमा किन गोली हान्यो ?

    संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सुशील कोइराला नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

  • आन्दोलनकारी शक्तिसँग संवाद थाल्न वैद्य माओवादीको माग

    काठमाडौं  – नेकपा–माअ‍ोवादीले तराई–मधेशमा भएको आन्दोलनको राजनीतिक समाधानखोज्न माग गरेको छ । पार्टी प्रवत्ता पम्फा भुसालले विज्ञप्ती जारी गर्दे अधिकारका लागि भएका आन्दोलनलाई दवाउन सरकारले दमनकारी नीति लिएको उल्लेख छ । ‘सरकारले आन्दोलनकारीहरुद्वारा उठाइएका न्यायपूर्ण मागहरुको संबोधन, समाधान तथा ठोसरुपमा संवादमा लाग्नु भन्दा कफ्र्य..

  • ढुङगा खानीमा च्यापिएर दुई जनाको मृत्यू

    जाजरकोट–ढुङगाखानीमा च्यापिएर जाजरकोटमा दुई जनाको मृत्यू भएको छ । वुधवार विहान ८ वजे घर छाउने खानीमा पहिरो जाँदा दह गाविस वडा नं ८ का ३५ वर्षीय कालीवहादुर दमाई र ४२ वर्षीय नरीमान दमाईको च्यापिएर मृत्यू भएको स्थानिय शाषन तथा सामुदायिक विकास कार्यक्रममा सामाजिक परिचालक कासीराम न्यौपानेले जानकारी दिए । यो खानीमा विगतमा पनि यस्ता घटन..

  • प्रधानमन्त्रीले भने– सानोतिनो बहानामा आन्दोलन नहोस्

    काठमाडौं, – प्रधानमन्त्री सुशील कोइरालाले सानोतिनो बहाना भएकै भरमा आन्दोलनमा नजान आग्रह गरेका छन् ।

  • प्रधानमन्त्री कोइराला र तमलोपा अध्यक्ष ठाकुरबीच टेलिफोन वार्ता

    काठमाडौं– प्रधानमन्त्री सुशील कोइराला र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार बेलुका टेलिफोन वार्ता भएको छ ।

  • राप्रपा नेपालको समानान्तर पार्टीले केन्द्रीय सदस्य थप्यो

    काठमाडौं– राप्रपा नेपालको संस्थापनसँग विद्रोह गरेर समानान्तर पार्टी गठन गरेको राप्रपा नेपाल समानान्तर केन्द्रीय समितिले केन्द्रीय सदस्य थपेको छ । समानान्तर पार्टी घोषणा गर्दा नै जम्मो केन्द्रीय समिटि बनाएको उसले फेरि ७ केन्द्रीय सदस्य थप गरेको हो । राप्रपा नेपाल समानान्तरको सुन्धारास्थित केन्द्रीय कार्यालयमा एक समारोहबीच कावा अध..

  • राहत शिक्षकको आन्दोलनका कारण पढाई प्रभावित

    जाजरकोट–यहाँका पाँच सय भन्दा वढी राहत शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थीहरुको पढाई प्रभवित भएको छ । गाउँका विद्यालयमा पढाई वन्द गरी सदरमुकाममा आई मंगलवार सशक्त आन्दोलन गर्ने शिक्षकहरुले वताएका छन् । जाजरकोटमा प्रावि तहका १ सय १७ जना ,निमावि तहका १ सय १५जना ,मावि तहका ६२ जना र उच्च मावि तहका ५१ जना गरी जम्मा ५ […]

  • पोखराको वैकल्पिक मार्ग प्रति सरोकारवालाको वेवास्ता

    पोखरा, भदौ १५–पोखराको नयाँ वजार हुँदै शान्तिवनवाटिका छिर्ने सडकलाई पोखराको वैकल्पिक मार्ग भन्ने गरिएको छ । यो सडक मानिसका लासहरु रामघाटमा लैजान पनि वढी प्रयोग हुने गरेको छ ।

  • हिन्दुवादीहरुको खुल्लामञ्चमा आमरण अनसन

    काठमाडौं– नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने मागसहिहत हिन्दुवादी युवाहरु राजधानीको खुल्लामञ्चमा आमरण अनसनमा बसेका छन् । संविधानमा नेपाललाई हिन्दूराष्ट्र उल्लेख गराउन र धर्मनिरपेक्षता खारेज गर्न माग राख्दै सोमवारदेखि अनसन थालेका उनीहरुको अनसन आज पनि जारी रहेको छ । अनसन बस्नेहरूमा खेमनाथ आचार्य, सागर कट्वाल, प्रेमनिधि भारद्वाज सह..

  • पैँतालीस दिनदेखि सिन्धुपाल्चोकका १३ गाविसका सडक अवरुद्ध

    सिन्धुपाल्चोक  – गत साउनको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको क्षेत्र नं ३ का उत्तरी भेगका १३ गाविसको सडक अवरुद्ध भएको छ । जिल्लाको थाङपालधाप, वासखर्क, बरुवा, गुन्सा, भोताङलगायत गाविसमा ४५ दिनदेखि यातायातको कुनै सवारी साधन चल्न नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले बताए । याताय..

  • एमालेले संविधान निर्माणमा अवरोध गर्ने कार्यकर्तालाई कारबाही गर्ने

    पाल्पा  – नेकपा (एमाले) पाल्पाले आफ्ना कार्यकर्ताले संविधान निर्माण कार्यमा अवरोध गरे कारबाही गर्ने निर्णय गरेको छ । नेकपा ९एमाले० पाल्पा सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका नेता दीपक विश्वकर्माले बताउनुभयो । संविधान जारी हुने दिन नजिकिँदै गर्दा मुलुकका विभिन्न स्थानमा अराजकता उत्पन्न गर्ने, हिंसा फैलाउने, जनताको असन्तुष्ट..

  • छिमेकीका घरले उपत्यकावासी त्रसित

    काठमाडौं– गत वैशाखमा गएको भूकम्पका कारण काठमाडौँ महानगरपालिकामा छिमेकीको घर भत्काउनको लागि उजुरी अत्यन्तै बढी आउने गरेकोे छ । महानगरपालिका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार आफ्नो घरभन्दा छिमेकीको घर भत्काउनको लागि निवेदन हप्तामा १५ देखि २० वटासम्म आउने गरेका छन् । भूकम्प आउनुअघि छिमेकीकोे घर भत्काउन मासिक एक÷दुई ..

  • उनीहरु कहाँ छन् ? (फोटोफिचर)

    काठमाडौं – ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ तर सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन् । बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहर..

  • अन्ततः काँग्रेस महाधिवेशन स्थगित

    काठमाडौं – नेपाली काँग्रेसको १३औँ महाधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा आज सम्पन्न बैठकले महाधिवेशनका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको बैठकपछि पार्टीका उपसभापति रामचन्द्र पौडेलले जानकारी गराए । “संविधानका संशोधन गर्ने विषयलाई चार दलमा छलफल गरी दुई तिहाइ आउने गरेर शीर्ष नेतृत्वले छलफल गर्न..

  • वार्ताका माध्यमबाट असन्तुष्टका आवाज सम्बोधनका सांसद्हरुको माग

    काठमाडौं   – व्यवस्थापिका–संसद्को आजको बैठकमा समय लिएर सांसद्ले संविधानको अन्तिम मस्यौदाका सन्दर्भमा तराई–मधेसलगायत क्षेत्रबाट उठेका आवाज सम्बोधन गर्न वार्तामा बस्न सरकारसँग आग्रह गरेका छन् । नेपाली काँग्रेसका राजेन्द्रबहादुर अमात्यले तराई–मधेसका आन्दोलनकर्मीका माग सम्बोधन गर्न र उनीहरुलाई वार्तामा बोलाउन सरकारसित आग्रह गरे । ने..

रातोपाटी स्पेशल