• थरुहट तराई पार्टीद्वारा पनि संविधासभा वहिस्कार

    काठमाडौं–आन्दोलनरत् थरुहट–थारुवान संयुक्त संघर्ष समिति, आदिवासी जनजाति, मधेसी मोर्चाहरुले उठाएका न्यायसंगत एवम् जायज माग तथा मुद्धाहरु सम्बोधनको सुनिश्चितता नभएसम्म संविधानसभाको सम्पूर्ण प्रक्रियालाई थरुहट तराई पार्टी नेपालले बहिष्कार गर्ने भएको छ ।

  • लिम्वुवान माग्न एमाओवादीसहित आठ संगठनको मोर्चाबन्दी

    काठमाडौं– लिम्बुवान स्वायत्त राज्य स्थापनाको माग गर्दै एमाओवादीसहित विभिन्न आठ स..

  • किशोरीको संवेदनशील अंग समात्दै बृद्धले बलात्कारको प्रयास गरेपछि…

    दाङ–एक किशोरीलाई दुव्र्यवहार गरेको आरोपमा एक वृद्धलाई दाङ प्रहरीले पक्राउ गरेको ..

  • अझैं जम्मा हुँदैछ प्रधानमन्त्री दैवी प्रकोेप उद्दार कोषमा रकम

    काठमाडौं– गत बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि प्रभावित हरुको राहत र उद्दारको ल..

  • नक्कली विद्यार्थीको नाम लेखेर हेडसरले छात्रवृत्ति बुझेपछि…

    रामेछाप– रामेछापको कृष्णपुरी उमाविका प्रधानाध्यापक शिवराम ढुंगानाले ठुलो संख्याम..

  • डा. केसी र सरकारबीच सहमति, यस्ता छन् सम्झौताका ११ बुँदा

    सहमतिअनुअसार प्रा. केदारभक्त माथेमाको संयोजकत्वमा गठित 'चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२' का सुझाव अनुसार यसपश्चात् बस्ने पहिलो मन्त्री परिषद्को बैठकबाट चिकित्सा शिक्षा आयोग गठन गरि चिकित्सा शिक्षा नीति सम्बन्धी गरिएका निर्णयहरुको सहजीकरण र अनुगमन यही आयोगले गर्ने सहमति भएको छ।

  • सर्वोच्चले पनि मधेशीसँग बेइमानी गर्योः महतो

    कपिलवस्तु– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस, एमाले र माओबादीसँगै जनताको आस्थाको धरोहरका रुपमा रहेको सर्वोच्च अदालतले समेत बेइमानी गरेको आरोप लगाएका छन् ।

  • बेपत्ताका परिवारको आयआर्जन बढाउन भैंसी

    रामेछाप– नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले विगत द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका बेपत्ताका परिवारको आयआर्ज बढाउने उद्देश्यले भैसी, बाख्रा लगायतको चौपयाँ प्रदान गरेको छ ।

  • आन्दोलनकारीले नेताहरुको पुत्लामा जुत्ताको माला लगाएर झुण्ड्याए

    वीरगञ्ज,भदौ २०–जारी मधेश आन्दोलनका क्रममा बीरगञ्जमा आन्दोलनकारीहरुले गृहमन्त्री बामदेव गौतम, एमाले अध्यक्ष केपी ओली, पुर्व प्रधानमन्त्री झलनाथ खनाल र पर्सा क्षेत्र नम्बर १ का सभाषद राजेन्द्र बहादुर अमात्यलगायतको विरुद्धमा नाराबाजी गर्दै उनिहरुको पुत्लामा जुत्ताको माला लगाएर तिलावे पुलमा झुण्ड्याएका छन् ।

  • दिनानाथले गल्ति बोलेः यादव

    काठमाडौं–शुक्रबार एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले मधेश आन्दोलनको कुनै औचित्य छैन भन्दै दिएको वक्तव्यप्रति पार्टीका केन्द्रीय सदस्य तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालका महासचिव रामरिझन यादवले शर्माको मन्तव्यप्रति आपत्ति जनाएका छन् ।

  • हुम्लाको हिल्सा नाकाबाट अवैध चीनियाँ हतियार ओसारपसार

    हुम्ला— चीन सँग सीमा जोडिएको हुम्लाको उत्तरी मुचु गाविसको हिल्सा नाकाबाट वन्दुक सहित २ जनालाई सिमाना प्रहरी चौकी हिल्साले पक्राउ गरेको छ ।

  • ओलीले भने–देशमा उभद्रो मच्चाउने षडयन्त्र भइरहेको छ

    भक्तपुर–नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षडयन्त्र भइरहेको बताएका छन् ।

  • विधेयकमा ४५ वटा संशोधन प्रस्ताव

    काठमाडौँ – नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि ४५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, जनमोर्चा नेपाल, नेपाल परिवार दल र नेपाः राष्ट्रिय पार्टीसम्बद्ध सभासद्ले तथा नेपाली काँग्रेस र एकीकृत नेकपा ९माओवादी०का सभासद्ले व्यक्तिगत रुपमा ती संशोधन प्रस्ताव संविधानसभा सचिवाल..

  • सबै गुम्ने परिस्थिति आएमा वुद्धिमानले आधा त्याग्छ : भट्टराई

    काठमाडौं – एमाओवादीका वरिष्ठ नेता डा बाबुरामले संविधानसभाबाट संविधान नै नबन्ने खतरा बढेपछि एमाओवादीले लचक भएर सम्झौता गरेको बताएका छन् । शीर्ष तीन दलहरुले आज संयुक्त संशोधन प्रस्तावनमा सहमति गरेका हुन् । आजको सहमति प्रति संकेत गर्दै बीच गर्दै डा. भट्टराईले भनेका छन् , संसबाट संविधान नै नबन्ने र क्रान्तिकारी आन्दोलनका सबै उ..

  • एमाओवादीले संस्थागतरुपमा छुट्टै संशोधन प्रस्ताव दर्ता गराउने

    काठमाडौं – नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराए पनि एमाओवादीले भने संस्थागत रुपमा छुट्टै संशोधन प्रस्ताव दर्ता गराउने भएको छ । सिंहदरवारमा बसेको एमाओवादीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले संशोधन प्रस्ताव दर्ता गराउन सचेतक गिरिराजमणि पोखरेललाई जिम्मा दिएको छ । पार..

  • राजधानीको नेपालटारमा माधव गुटको छुट्टै भेला, केपी गुटको आक्रोश

    काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको आज राजधानीको नेपालटारमा छुट्टै भेला भएको छ । मदन भण्डारी अध्ययन केन्द्र नुवाकोटको व्यानरमा भएको उक्त भेलामा नेपाल पक्षीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

  • शीर्ष बैठक बीचमै छाडेर हिँडे गच्छदार

    काठमाडौं–फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार चार दल सम्मिलित शीर्ष बैठकबाट बाहिरिएका छन् । बालुवाटारमा बैठक चलिरहेको बेला उनी बीचमै बैठक छाडेर हिडेका हुन् ।

  • नेपाललाई हिन्दुराष्ट्र नबनाइएसम्म अनसन बस्ने अडान

    काठमाडौँ–राष्ट्रिय हिन्दु युवा मंच नेपालले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने, गौ हत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानुनत बन्द हुनुपर्ने लगायत सात बुँदे माग राखेर गरेको आमरण अनसन आज छैटौं दिनपनि जारी छ ।

  • आईटी क्षेत्रका चम्किलो तारा

    काठमाडौं–शिव न्यौपाने रुपन्देहीको आनन्द वनमा जन्मिए । ‘प्लस टु’ सम्मको पढाई पुरा गरेपछी उनी विदेश जान चाहन्थे । तर, डिप्लोमा गर्नुअघि उनले परिवारबाट समुन्द्रपारीको टिकट काट्ने अनुमती पाएनन् । तर डिप्लोमा गरेपछी भने उनलाई नै जान मन लागेन । भन्छन्, ‘२०१२ मा ईन्जिनीयरिङ सकेपछी मलाई विदेश जान मन लागेन ।’

  • नेपाललाई हिन्दु राष्ट्र बनाउन दिल्लीमा नेपाल र भारतका हिन्दुवादीको भेला

    काठमाडौं– गत फाुगनमा काठमाडौंको पशुपतिमा एक कार्यक्रमवीच घोषणा गरिएको हिन्दुवादीहरुको संगठन ‘नेपाल भारत सहयोग मञ्च’ ले दिल्लीमा विषेश कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीदेखि विवादास्पद स्वामी कमलनयनाचार्यसम्मलाई निम्तो गरिएको छ । नेपालमा संविधान जारी हुने मिति नजिकिइरहेको र हिन्दु राष्ट्र निर्माणको अभ..

  • आन्दोलनकारीले एमालेलाई निशानामा पारेः युवा संघ

    काठमाडौं– एमालेको भातृ संगठन युवा संघले संघीयताको विषयमा पुनः छलफल गरेर निर्णयमा पुग्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

  • हिन्दुवादीको गुनासोः ज्ञापनपत्र हामीले बुझायौं, नाम किन राप्रपाको ?

    इटहरी– आगामी संबिधानमार्फत नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गराउन काठमाडौमा सरकार पक्षलाई दबाब दिन पुगेका पूर्वका हिन्दुवादीहरु शनिबार बिहान इटहरी आइपुगेका छन् ।

  • जनआन्दोलनका योद्धा मानसिक रोगी

    महोत्तरी –  विसं २०३६ मा भएको जनान्दोलनका सफल योद्धामध्येका बलराम समाल मानसिक रोगले ग्रसित भई अरुको भरमा बाँच्ने गरेका छन् । गौशाला नगरपालिका– १ (साबिक रामनगर गाविस – ३) निवासी बलरामले उतिबेलै बिएल गरेका थिए । तत्कालीन पञ्चायती व्यवस्थाको निर्देशनमा प्रहरीको यातनाका कारण उनको सो अवस्था भएको हो । नेपाल ल क्याम्पसका पूर्व स्..

  • पत्रकारमाथि भएको आक्रमणको माफी माग्दै लिम्बुवानद्वारा अनिश्चितकालीन आमहड्ताल फिर्ता

    झापा  – नेपाल पत्रकार महासङ्घ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईंमाथि कुटपिट भएको घटनाप्रति सङ्घीय लिम्बुवान पार्टी नेपालले दुःख व्यक्त गर्दै आत्मालोचना गरेको छ । आज दिउँसो बिर्तामोडमा भएको सर्वपक्षीय वार्तामा आत्मालोचना गर्नेसहित चारबुँदे सहमति भएको हो । सहमतिअनुसार उक्त घटनामा घाइते पत्रकार हुमागार्इंको शीघ्र स्वास्थ्यलाभको का..

  • आन्दोलनकारीको मागको सम्बोधन हुन्छः नेम्वाङ

    काठमाडौं– सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले आन्दोलनरत पक्षहरुको माग सुनुवाई हुने बताउँदै वार्तामा आउन आग्रह गरेका छन् । उनले वार्ताको माध्यमबाटै सबै समस्याको सम्बोधन हुने भन्दै जायज मागको सम्बोधन हुने बताएका हुन् ।

रातोपाटी स्पेशल