• ऐन संशोधन नहुँदा द्वन्द्वकालीन न्याय निरुपणमा ढिलाइ

    काठमाडौँ, २४ जेठ । द्वन्द्वकालीन न्याय निरुपण गर्न गठित सत्य निरुपण तथा मेलामिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्षले ऐन संशोधन नहुँदा द्वन्द्वकालीन न्याय निरुपणमा ढिलाइ भएको बताएका छन् । व्यवस्थापिका–संसद्अन्तर्गत सामाजिक न्याय तथा मानव अधिकार समितिले आज सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको ..

  • तस्विरमा हेर्नुहोस् प्रधानमन्त्री देउवा तथा मन्त्रीहरुको सपथका रोचक दृश्य

    काठमाडौँ, २४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेर..

  • सिंहदरवार पसेपछि यी हुन् प्रधानमन्त्रीका पहिलो निर्णय

    काठमाडौ, जेठ २४ – प्रधानमन्त्रीको सपथ लिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले..

  • यस्तो छ देउवाबारे राजनीतिक विश्लेषकहरुको बुझाई

    काठमाडौं, जेठ २४– राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तह..

  • देउवा सरकारमा ४ मन्त्री नयाँ अनुहार, ४ दोहोरिए

    काठमाडौ, जेठ २४ –नवगठित आठ सदस्यीय शेरबहादुर देउवाको नयाँ मन्त्रिपरिषदमा तीन जना..

  • प्रेमिकाले गर्भपतन गरेको भन्दै हत्या

    काठमाडौँ, जेठ २४ – काठमाडौँमा प्रेमिकाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका २ का २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् । उनीमाथि रामेछापकी २३ वर्षीया संचिता पाख्रिन तामाङको हत्याको आरोप छ । गत वैशाख ५ गते सञ्चिताको उनको कोठामा हत्या गरी उनी फरार रहेको [&helli..

  • उपप्रधानमन्त्रीको बरियतामा गच्छदार एक नम्बरमा

    काठमाडौ, जेठ २४ – शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बरियताक्रममा एक नम्बरमा परेका छन् । गच्छदारले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दोस्रो नम्बरमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्रमन्..

  • प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?

    काठमाडौं, जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय  मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ..

  • प्रधानमन्त्री देउवाले लिए ईश्वरको नाममा पद तथा गोपनियताको सपथ

    काठमाडौं, जेठ २४– मंगलबार संसदबाट निर्वाचित भएका प्रधनमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रमकामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । उनले इश्वरका नाममा सपथ लिएका थिए । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्..

  • शीतल निवासमा सपथ ग्रहण कार्यक्रम सुरु

    काठमाडौं, जेठ २४– राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण कार्यक्रम सुरु भएको छ । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतक..

  • निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्यो : माधव नेपाल

    काठमाडौ, जेठ २४ – नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पहिलो चरणमा भएको निर्वाचनका क्रममा आयोगले गरेका निर्णयहरुबाट उसको निश्पक्षतामाथि प्रश्न उठेको आरोप लगाएका छन् । बुधबार प्रेश चोतारीले काठमाडौमा गरेको अन्र्तसम्बादमा नेता नेपालले ललितपुर, भरतपुर र चाँगुनाराणमा आयोगले गरेका निर्णय र व्यवहारका कारण उसको निश्पक्षतामाथि प्..

  • मन्त्री छान्ने ४ घण्टा लामो माओवादी बैठकमा क–कसले मागे मन्त्री पद ?

    काठमाडौं, जेठ २४ लामो रस्साकस्सीका बीच माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागि हुने तीन मन्त्रीको नाम टुंगो लगाएको छ । बुधबार अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो । करीब ४ घण्टा लामो बैठकले धेरै आकांक्षी..

  • इरानको संसदमा गोलीबारी, दुई बम बिस्फोटको आवाज सुनियो, तीन बन्दुकधारीद्वारा थुप्रैलाई बन्धक

    एजेन्सी जेठ २४ – इरानको राजधानी तेहरानमा बुधबार दुई हमला भएको छ । तीन हमलाकर्ताले सुरुमा यहाँको संसदभित्र गोलीबारी गरेका छन् जसमा एकको मृत्यु र दुई घाइते भएका छन् । यसका साथै धार्मिक स्थल खुमैनी स्मारक भित्र पनि गोलीबारी र बमबारी भएको छ । इरानका दुई अर्ध आधिकारिक समाचार एजेन्सी फार्स र मेहरले यो हमलाको […]

  • असार १४ को निर्वाचन मिति सार्नुपर्छ : राजेन्द्र महतो

    काठमाडौ, जेठ २४ – राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले असार १४ को स्थानीय तह निर्वाचन मिति पुन सार्न माग गरेका छन् । सर्लाहीको मलंगवामा आज पत्रकार सम्मेलन गरी नेता महतोले आफ्ना माग पुरा नभएकाले असार १४ मा निर्वाचन सम्भव नहुने दावी गर्दै मिति सार्न माग गरेका हुन् । पत्रकार सम्मेलनमा नेता महतोले भने […]

  • माओवादीले टुंगो लगायो तीन मन्त्रीको नाम, महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, जनार्दन गृहमन्त्री

    काठमाडौं, जेठ २४– नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिहान बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रका नेता मणि थापाले महराको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार महराले उपप्र..

  • असन्तुष्ट पक्षलाई मुलधारमा ल्याउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

    काठमाडौ, जेठ २४ –नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याई संविधान कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् । बुढानिलकण्ढस्थित निवासमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री देउवाले सबैलाई मिलाएर संविधानको कार्यान्वयन गराउनुनै आफ्नो पहिलो प्राथमिकता..

  • कांग्रेसका दुई मन्त्रीको नाम टुंगो लाग्यो, राप्रपा यसकारण अनिर्णीत

    काठमाडौं, जेठ २४– नेपाली कांग्रेसले पार्टी सभापति समेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुमध्ये २ जनाको नाम टुंगो लगाएको छ । कांग्रेस स्रोतका अनुसार नेताहरु गोपालमान श्रेष्ठ र ज्ञानेन्द्र बहादुर कार्कीको नाम टुंगो लगाइएको हो । श्रेष्ठलाई उपप्रधानमन्त्री दिइने समझदारी भएको बताइएको छ भने मन्त्रालयबारे भन..

  • जेठ १५ गतेसम्म ट्राफिक प्रहरीद्वारा तीस करोड राजस्व सङ्कलन

    काठमाडौँ, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गर..

  • नेपालको नीतिनिर्माणमा हावर्ड विश्वविद्यालयको सहयोग हुने

    वासिङ्गटन डिसी, २४ जेठ । नेपालको नीतिनिर्माणमा तथ्याङ्क र प्रमाणीकरण दस्तावेजको अधिकतम उपयोग गर्ने विषयमा कार्यक्रम सञ्चालन गर्न विश्व प्रतिष्ठित हावर्ड विश्वविद्यालयले साझेदारी गर्ने भएको छ । दक्षिण एसियामा प्रमाणसहितको तथ्याङ्कमा आधारित नीतिनिर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको उक्त विश्वविद्यालयले नेपालमा पनि दिगो विका..

  • भारतीय दूतावासद्वारा देउवालाई बधाई

    काठमाडौँ, जेठ २४ – नेपालस्थित भारतीय दूतावसले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको छ । दूतावासको तर्फबाट विनय कुमार फूलको गुच्छासहित देउवा निवास पुगेका थिए । भेटमा कुमारले बधाई दिनुका साथै देउवाको कार्यकालमा नेपाल–भारत सम्बन्धले अझ गहिरो र फराकिलो हुने विश्वास व्यक्त गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र म..

  • मन्त्रीको टुंगो लगाउन बूढानीलकण्ठमा काँग्रेस बैठक

    काठमाडौ, जेठ २४ – नेपाली कांग्रेसका तर्फबाट पहिलो चरणमा मन्त्रीमण्डलमा समाबेश हुने नेताहरुको टुङगो लगाउन पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसिरहेको बैठकमा कुन कुन नेतालाई सहभागि गराउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ । कांग्रेस नेता मिन बिश्वकर्माका अनुसार पदाधिकारी बैठक..

  • प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

    काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक गई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् । ..

  • लण्डन हमलाको संदिग्धकी आमाले भनिन्, ‘छोरालाई इन्टरनेट र साथीले बिगारे’

    एजेन्सी जेठ २४ – पछिल्लो पटक लण्डन हमलाका केही संदिग्धको पहिचान भएको छ । संदिग्धमा एक इटालियन जिहादी पनि समावेश थिए – युसुफ जाग्बा । युसुफकी आमा वलेरियाले घटनामा छोराको संलग्नता भएको थाहा पाएपछि छोरा नराम्रो संगतमा परेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो छोरालाई इन्टरनेट र उनका साथीहरुले बिगारेका हुन् । यो सबै नराम्रो […]

  • स्थानीय जनप्रतिनिधिलाई २५ गतेदेखि प्रशिक्षण

    काठमाडौँ, २४ जेठ – सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नं ३ का स्थानीय जनप्रतिनिधिलाई यही जेठ २५ देखि २७ गतेसम्म धुलिखेलमा नयाँ संरचनाअनुसार स्थानीय अधिकारका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा चुनिएका नगर तथा गाउँपालिका प्रमुखलाई स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जिम..

  • प्रधानमन्त्रीको प्याकेजले विकास निर्माणमा तीव्रता

    चितवन, २४ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो गृह जिल्लामा थप अनुदानका रुपमा एकै वर्षमा १५५ योजनाका लागि रु ६९ करोड ६० लाखका कार्यक्रम पठाएपछि जिल्लाको विकास निर्माण तीव्ररुपमा अगाडि बढेको छ । प्रधानमन्त्री दाहालले थप योजनाका रुपमा निकासा गरेको अधिकांश योजनाले तीव्र गति पाएको हो । चारवटा योजना प्राविधिक कारणले अघि ब..

रातोपाटी स्पेशल